खेलकुदमन्त्री गहतराजले भने– संविधानको रक्षा र स्थायित्वका लागि भोट हालें

४ मंसिर, बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले मतदान गरेका छन् । बाँके क्षेत्र नं. १ अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट उनले पहिलो मतदान गरेका हुन् । पत्रकारलाई प्रतिक्रिया दिंदै मन्त्री गहतराजले संविधानको रक्षा र स्थायित्वका लागि मतदान गरेको बताए । बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका मन्त्री गहतराजले […]

सम्बन्धित सामग्री

साझा १९ उम्मेदवारलाई भोट हाल्न सत्ता गठबन्धनको अपिल

काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्न मतदातालाई आह्वान गरेका छन् । आइतबार बिहान बसेको गठन्धनको बैठकले १९ जना साझा उम्मेदवारको नाम सार्वजनिक गर्दै मतदान गर्न आह्वान गरेको हो ।  ‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौं । देशमा दिगो शान्ति, […] The post साझा १९ उम्मेदवारलाई भोट हाल्न सत्ता गठबन्धनको अपिल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रामचन्द्र पाैडेललाई सहयोग गर्न राप्रपा सकारात्मक छ : उपसभापति खड्का

काठमाण्डाै – नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग आफूलाई राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्नुभएको छ । सोमवार राप्रपा पार्टी कार्यालय पुगेर वरिष्ठ नेता पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसँग भेट गर्नुभएको हो । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेता पौडेल संविधानको रक्षा गर्नसक्ने पात्र भएकाले राप्रपासँग भोट मागेको बताउनुभयो । उहाँले राप्रपाले सकारात्मक जवाफ दिएको...

८ दल बालुवाटारमा चिया खान मात्रै गएका हुन, भोट हाल्दैनन्ः केपी ओली

काठमाडौं। एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो दलको उम्मेदवारी दाउपेच नभएको बताएका छन्।राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङको उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले आफ्नो दलको उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतको विषय बन्ने दाबी गरे। राष्ट्रिय हित, संविधानको रक्षा र सही कार्यान्वयन, प्रणालीको रक्षा र सफल प्रयोग र प्रवर्द्धनका लागि अनुभवी, कानुनवेत्ता र सभामुख भइसकेका नेम्वाङलाई अघि सारेको उनले बताए ।

गठबन्धनले जितेमात्र संविधानको रक्षा हुन्छ : देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारलाई जिताए मात्र संविधानको रक्षा हुने बताएका छन्। त्यसका लागि उत्साहका साथ गठबन्धनका पक्षमा भोट हाल्न उनले अछाममा आयोजित चुनावी सभालाई सम्बोधन...

शेखर कोइराला भएकै कारण शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको हो : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन दलहरूका समर्थकलाई शान्ति, लोकतन्त्र, संविधानको रक्षा र समृद्धिका लागि एक अर्कामा भोट हाल्न अपिल गरेका छन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको चुनावी क्षेत्र मोरङ ६ को सुन्दरहरैंचा ७, गछियामा सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् ।प्रचण्डले डा. कोइरालाले गिरिजाप्रसाद कोइरालाको दाहिने हात भएर काम गरेकै कारण शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको बताए । फेरि प्रतिगमनको विरूद्द आन्दोलन गर्नु नपरोस् भन्दै उनले लोकतान्त्रिक वाम ग

प्रकाशमानको घरदैलोमा बाबुराम भोट माग्दै

काठमाण्डाै – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने दाबी गर्नुभएकाे छ ।  शुक्रवार काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको घरदैलाे कार्यक्रममा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेता सिंह देश विकासको लागि सही र सक्षम नेता भएकाले गठबन्धनका उम्मेदवारहरुलाई काठमाण्डौ १ का मतदाताले जिताउनेमा विश्वस्त रहेको बताउनु भयो । ...

प्रकाशमानको घरदैलोमा जब बाबुराम भोट माग्न निस्किए...

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने बताएका छन् । शुक्रवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवार एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले नेता सिंह देश विकासको लागि सही र सक्षम नेता भएकाले गठबन्धनका उम्मेदवारहरुलाई काठमाडौं १ का मतदाताले जिताउनेमा विश्वस्त रहेको बताए। उनले गठबन्धनमा साझा उम्मेदवारहरुले आसन्न निर्वाचन जितेको खण्डमा मात्रै

प्रकाशमानको घरदैलोमा जब बाबुराम भोट माग्न निस्किए...

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने बताएका छन् ।

'गठबन्धन बाहेकका दललाई भोट हाले पार्टीले कारबाही गर्नेछ'

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थानीय चुनावको लागि मात्र नभइ शान्ति प्रक्रियालाई पूर्णता दिनको लागि पनि रहेको बताएका छन् । कसैलाई जिताउन वा हराउनका लागि नभइ संविधानको रक्षा गर्नका लागि गठबन्धन बनाएको उनले बताएका छन् ।