प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारलाई जिताए मात्र संविधानको रक्षा हुने बताएका छन्। त्यसका लागि उत्साहका साथ गठबन्धनका पक्षमा भोट हाल्न उनले अछाममा आयोजित चुनावी सभालाई सम्बोधन...
कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताएका छन् ।
आजबाट सुरु भएको महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान संविधान कांग्रेसकै नेतृत्वमा बनेकाले यसको...
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको नवौँ जिल्ला अधिवेशनको आइतबार उद्घाटन गर्दै उहाँले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मेवारी सञ्चारकर्मीको काँधमा भएको बताउनुभयो । “संविधानको रक्षाका लागि पत्रकारहरु लाग्नुहोस्”, उहाँले भन्नुभयो । उहाँले कांग्रेस पछिल्लो समय छियाछिया भएको …
प्रधानमन्त्री प्रचण्डले संविधानको रक्षा गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले संविधानको मर्म र भावनाभन्दा दायाँबायाँ नजाने स्पष्ट पारेका हुन् ।
‘संविधान...
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान गठबन्धनको सरकारले देशको संविधानको रक्षा गरेको दाबी गरेका छन् ।सोमबार नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुस ५ गतेको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले वर्तमान गठबन्धनको सरकारले संविधानको रक्षा गरेको बताएका हुन् ।राज्य […]
नेपालको संविधानले नै संविधान र कानुनलाई बचाउने जिम्मेवारी सर्वोच्च अदालतलाई दिएको छ । संविधानको धारा १२८ को उपधारा २ मा संविधान र कानुनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुनेछ भनेर सर्वोच्च अदालतलाई संविधानले नै असाधारण अधिकार दिएको प्रस्ट पाइन्छ । तर, पछिल्ला दिनमा विभिन्न मुद्दामा सर्वोच्च अदालत र प्रधानन्यायाधीशलाई नै कमजोर बनाउनेगरी केही कानुन […]
The post संविधानको रक्षा गर्न नचुक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको रक्षा गर्ने दायित्व नेपाली काँग्रेसमा आएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा भर्चुअलरूपमा आयोजित ‘संविधानको रक्षा आजको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले काँग्रेस नेतृत्वको सरकारका समयमा जारी नेपालको लोकतान्त्रिक संविधानको रक्षार्थ काँग्रेस सधैं चिन्तित रहेको बताउनुभएको हो । समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसी, उपाध्यक्ष कुलचन्द्र वाग्ले, …
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको रक्षा गर्ने दायित्व नेपाली काँग्रेसमा आएको बताएका छन् ।
प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा आज भर्चुअलरुपमा आयोजित ‘संविधानको रक्षा आजको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले काँग्रेस नेतृत्वको सरकारका समयमा जारी नेपालको लोकतान्त्रिक संविधानको रक्षार्थ काँग्रेस सधैं चिन्तित रहेको बताए ।
समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसी, उपाध्यक्ष कुलचन्द्र वाग्ले, सचिव प्राडा वासुदेव भण्डारी जिल्ला अध्यक्ष प्राडा गिरिधारी शर्मालगायतले संविध...