'गठबन्धन बाहेकका दललाई भोट हाले पार्टीले कारबाही गर्नेछ'

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थानीय चुनावको लागि मात्र नभइ शान्ति प्रक्रियालाई पूर्णता दिनको लागि पनि रहेको बताएका छन् । कसैलाई जिताउन वा हराउनका लागि नभइ संविधानको रक्षा गर्नका लागि गठबन्धन बनाएको उनले बताएका छन् ।

सम्बन्धित सामग्री

मतदान चल्दाचल्दै भोट मागेका रविलाई के हुन्छ कारबाही?

काठमाडौँ – चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मतदान चलिरहँदा सामाजिक सञ्जालमार्फत भोट मागेको भन्दै उजुरी परेको छ। चितवन २ का कांग्रेस निर्वाचन प्रतिनिधि धुव्रराज पोखरेलले लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्। आइतबार तोकिएको मतदान कार्य सम्पन्न भए पनि लामिछानेविरुद्ध दर्ता भएको उजुरी विचाराधीन अवस्थामा छ। निर्वाचन […]

स्वर्णिमको पक्षमा खुलेर लागेपछि नेता जोशीको कारबाही फिर्ता

नेपाली कांग्रेसले यही वैशाख १० गते हन गइरहेको तनहुँ क्षेत्र नं. १ को उपनिर्वाचन नजिक आउँदै गर्दा निर्वाचन हुने तनहुँ, चितवन र बाराका प्रभावशाली नेताहरुको कारबाही फुकुवा गरेको छ । उपनिर्वाचनमा तनहुँ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिमम वाग्लेको पक्षमा खुलेर भोट मागेपछि पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको कारबाही फुकुवा गरिएको …

भोट हालेपछि माधव नेपालले भने- चुनावमा देखा परेका विकृति रोक्नु पर्ने देखियो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मौन अवधिका बेलामा आचारसंहिताको उल्लंघन भएको भन्दै यसलाई निर्वाचन आयोगले आवश्यक कारबाही गर्नुपर्ने बताएका छन् ।

एमाले फोड्न मध्यरातसम्म संसद बैठक राखेर अध्यादेश जारी गरियाे : ओली

एमालेले कारबाही गरेकालाई निष्कासन नगरेर २० प्रतिशत पुर्याई नयाँ पार्टी गठन गरिएको भन्दै उनले आक्रोश व्यक्त गरे। उनले एमालेभित्र बसेर एमाले कमजोर बनाउने तत्व बाहिरिएको भन्दै जनताले आफ्नो पार्टीलाई भोट हाल्ने दाबी गरे।...

‘अन्तरघातीलाई कारबाही गर्ने हो भने पहिला देउवा र पौडेलमाथि कारबाही हुनुपर्छ’

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले स्थानीय तहको निर्वाचनमा भएको भनिएको अन्तरघातमा संलग्नलाई कारबाही गर्ने हो भने सबै भन्दा पहिला सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि कारबाही हुनुपर्ने बताएका छन् । उनीहरुले गठबन्धनको नाममा अरु पार्टीलाई भोट हाल्न भनेर निर्देशन दिएको भन्दै उनीहरु नै कारबाहीको भागिदार हुनुपर्ने बताए । ‘अन्तरघातीलाई कारबाही गर्ने हो भने सबै भन्दा पहिले रामचन्द्र पौडेल र शेरबहादुर देउवालाई कारबाही गर्नुपर्छ । गठबन्धनको नाममा उहाँहरुले नै

धरानमा विजयी बनेका साम्पाङ भन्छन् : हलो अड्काएर गोरु कुट्नेलाई कारबाही गर्छु

शंकर खत्रीसुनसरी : सुनसरीको धरान उपमहानगरपालिकाका नवनिर्वाचिन मेयर हर्क साम्पाङले आफूबाहेक पार्टीगत रूपमा आएका जनप्रतिनिधिलाई पनि मिलाएर लैजाने बताएका छन्। धरानको सुशासन, विकास र समृद्धिमा कोही तगारो बन्न खोजे जनतासामु लैजाने र कारबाही गर्ने बताएका हुन्। उनले ‘हलो अड्काएर गोरु कुट्ने प्रवृत्तिका जनप्रतिनिधिलाई’ कारबाही गर्ने बताए। ‘म सबैलाई मिलाउन सक्छु। अहिले एमाले, कांग्रेस र माओवादीकै मान्छेले मलाई भोट त दिए भने मसँग त्यति क्षमता छैन होला त’, उनले भने, &

कैलालीमा प्रचण्डले गठबन्धनविरुद्धका ‘बागी’ उम्मेदवारलाई मागे भोट

धनगढी : कैलालीको कैलारी गाउँपालिका पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनले कारबाही गरेका उम्मेदवारलाई भोट मागेका छन्। गाउँपालिकाको हसुलियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनबाट कारवाहीमा परेकी उम्मेदवार लक्ष्मी सत्गौवा थारूलाई भोट मागेका हुन्। उनी माओवादी केन्द्रबाट उपाध्यक्षकी उम्मेदवार हुन्।‘कैलारी गाउँपालिकाको अध्यक्षमा लाजुराम चौधरी र उपाध्यक्षमा लक्ष्मी सत्गौवा चौधरीलाई अत्यधिक मतले जिताउन आग्रह गर्दछु’ प्रचण्डले भने।

राष्ट्रियसभामा बादललाई भोट नदिने प्रदेश संसदलाई कारबाही गर्ने एमालेको तयारी

नेकपा (एमाले) ले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीले उम्मेदवार बनाएका रामबहादुर थापा 'बादल'लाई भोट नदिने प्रदेश सांसदलाई कारबाही गर्ने तयारी गरेको छ