३ फागुन, काठमाडौं । यात्रुबाट बढी भाडा लिएको आरोपमा ९ जना ट्याक्सी चालकलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट बुधबार ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा अनुगमन गर्दा तोकीएको भन्दा बढी भाडा लिने ९ जना ट्याक्सी चालक फेला परेपछि ट्राफिक प्रहरीले कारबाही गरेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक […]
काठमाडौंः प्रत्येक वर्ष उपत्यकाभित्र ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा पर्ने गरेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको कारबाहीमा ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा पर्ने गरेका हुन। मिटरमा जान नमान्ने, बढी भाडा लिने, यात्रुलाई लिन इन्कार गर्ने, भाडामा मोलमोलाइ गर्ने गरेका ट्याक्सी चालकलाई कारबाही गरेको हो।
आर्थिक…
काठमाडौँ – काठमाडौं उपत्यकामा नियमविपरीत ट्याक्सी गुडाउने चाकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बिहीबार नियम उलङ्घन गर्ने ४३ ट्याक्सी कारबाहीमा परेको प्रहरीले जनाएको छ । यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ४३ ट्याक्सी चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडौं, १८ कार्तिक । ट्राफिक प्रहरीले आज २८ जना ट्याक्सी चालकहरुलाई कारबाहीगरेको छ । यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने आरोपमा २८ जना ट्याक्सी चालकहरु कारवाहीमा परेको मेट्रो ट्राफिकले जनाएको छ । चाडपर्वमा यात्रुहरुलाई सास्ती नहोस र कोही पनि नठगिउन् भनेर ट्राफिक प्रहरीहरु सक्रियतापूर्वक खटिएका […]
ट्राफिक प्रहरीले बढी भाडा लिने ३६ ट्याक्सी चालकलाई कारबाही गरेको छ । यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ३६ जना ट्याक्सी चालकलाई सोमबार कारवाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।ती ट्याक्सी चालक राजधानीको विभिन्न स्थानमा कारबाहीमा परेका हुन् ।
यात्रुलाई विभिन्न बहानामा बढी रकम लिएर ठगी गर्ने ट्याक्सी चालक कारबाहीमा परेका छन् ।मंगलबार यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ३६ जना ट्याक्सी चालकहरु कारवाहीमा परेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
ट्राफिक प्रहरीले बढी भाडा लिने, मिटर बिगार्ने तथा नबनाउने ट्याक्सी चालकलाई कडाइ गर्न थालेको छ ।
आइतबार मात्रै ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने २२ जना ट्याक्सी चालकहरु कारवाही गरेको छ ।
ट्राफिक महाशाखाले यात्रुलाई ठगी गर्ने गरेको गुनासो आएको आधारमा निगरानी बढाएको बताइएको छ ।
काठमाण्डाै – मिटरमा जान नमान्ने र बढी भाडा लिने ३२ जना ट्याक्सी चालक पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीवार एकैदिन ३२ जना ट्याक्सी चालकलाई कारबाही गरेको हो ।
यात्रुको गुनासो र आफूहरूको अनुगमनका क्रममा बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ३२ जना ट्याक्सी चालक कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ ।
मिटरमा जान नमान्ने, बढी भाडा लिने र मिटर बिग्रेको शङ्का लागेमा तत्कालै खबर गर्न पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
काठमाडौैं । यात्रु ठगेको आरोपमा ट्राफिक प्रहरीले उपत्यकामा शनिबार ६१ जना ट्याक्सी चालकलाई कारबाही गरेको छ। नियमित चेकजाँचको क्रममा ट्याक्सीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
यात्रुसँग बढी भाडा ...