ताप्लेजुङका मतदान केन्द्रमा पुग्न थाले मतदान सामग्री

दुर्गम क्षेत्रमा रहेका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरूले जिल्ला निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर लगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालले जानकारी दिए।...

सम्बन्धित सामग्री

डोल्पाका पाँच मतदान केन्द्र, जहाँ एक सयभन्दा कम मतदाता छन्

सुर्खेत :  भारी हिमपात भएर हेलिकप्टरबाट मतदान सामग्री देखि कर्मचारी पठाएको उपल्लो डोल्पामा १०० भन्दा कम मतदाता रहेको पाइएको छ।उपल्लो डोल्पाका २२ वटा मतदान केन्द्र मध्य पाँच मतदान केन्द्रमा सयभन्दा पनि कम मतदाता रहेको पाइएको हो।छार्काङसोङ गाउँपालिका वडा नं २ मा पर्ने आधारभूत स्वास्थ्य केन्द्र पुंकाबगर मतदान केन्द्रमा ५० पुरुष र ३६ महिला गरेर जम्मा ८६ मतदाता छन्। डोल्पोबुद्ध गाउँपालिका वडा नं २ वडा कार्यालय कलाङ मतदान केन्द्रमा ३२ पुरुष र २६ महिला गरी ५८ मतदाता छन्।त्यसैगरी शे&ndash

उपल्लो डोल्पामा हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री

जाजरकोट : उपल्लो डोल्पाका १२ वटा मतदान केन्द्रमा हेलिकप्टरबाट कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री पठाइएको छ। जिल्लामा ६८ मतदान केन्द्रमध्ये उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकप्टरबाट सो सामग्री पठाइएको हो। सदरमुकाम दुनैबाट पैदलमार्गमार्फत एक सातासम्म लाग्ने उपल्लो डोल्पाका डोल्पोबुद्ध गाउँपालिकाको चारवटा मतदान केन्द्र, छार्काताङसोङ गाउँपालिकाको एक मतदान केन्द्र र शे-फोक्सुण्डो…

उपल्लो डोल्पामा हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री

जाजरकोट : उपल्लो डोल्पामा १२ वटा मतदान केन्द्रमा हेलिकप्टरबाट कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री पठाइएको छ। जिल्लामा ६८ मतदान केन्द्रमध्ये उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकोप्टरबाट सामग्री पठाइएको हो।सदरमुकाम दुनैबाट पैदलमार्गमार्फत एक सातासम्म लाग्ने उपल्लो डोल्पाका डोल्पोबुद्ध गाउँपालिकाको चारवटा मतदान केन्द्र, छार्काताङसोङ गाउँपालिकाको एक मतदान केन्द्र र शे–फोक्सुण्डो गाउँपालिकाको सातवटा मतदान केन्द्र गरी जम्मा १२ मतदान केन्द्रमा हेलिकप्टरको प्रयोग गरी निर्वाचन सामग्री र

उपल्लो डोल्पामा हेलिकोप्टरबाट पठाइयो निर्वाचन सामग्री

डोल्पा – उपल्लो डोल्पामा १२ वटा मतदान केन्द्रमा हेलिकोप्टरबाट कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री पठाइएको छ। जिल्लामा ६८ मतदान केन्द्रमध्ये उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकोप्टरबाट सो सामग्री पठाइएको हो। सदरमुकाम दुनैबाट पैदलमार्गमार्फत एक सातासम्म लाग्ने उपल्लो डोल्पाका डोल्पोबुद्ध गाउँपालिकाको चारवटा मतदान केन्द्र, छार्काताङसोङ गाउँपालिकाको एक मतदान केन्द्र र शे–फोक्सुण्डो गाउँपालिकाको सातवटा मतदान केन्द्र गरी […]

उपल्लो डोल्पामा हेलिकोप्टरबाट पठाइयो निर्वाचन सामग्री

उपल्लो डोल्पाका १२ वटा मतदान केन्द्रमा हेलिकोप्टरबाट कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री पठाइएको छ । जिल्लामा ६८ मतदान केन्द्रमध्ये उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकोप्टरबाट सो सामग्री पठाइएको हो ।

उपल्लो डोल्पामा हेलिकोप्टरबाट पठाइयो निर्वाचन सामग्री

जाजरकोट – उपल्लो डोल्पामा १२ वटा मतदान केन्द्रमा हेलिकोप्टरबाट कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री पठाइएको छ । जिल्लामा ६८ मतदान केन्द्रमध्ये उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकोप्टरबाट सो सामग्री पठाइएको हो । सदरमुकाम दुनैबाट पैदलमार्गमार्फत एक सातासम्म लाग्ने उपल्लो डोल्पाका डोल्पोबुद्ध गाउँपालिकाको चारवटा मतदान केन्द्र, छार्काताङसोङ गाउँपालिकाको एक मतदान केन्द्र र शे-फोक्सुण्डो गाउँपालिकाको सातवटा मतदान […]

११ वटा मतदान केन्द्रमा खटिएका कर्मचारीले बुुझे सामग्री

सिमकोट – मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएको कर्मचारी निर्वाचन सामग्री बुझ्न सुुरु भएको छ। सदरमुकाम सिमकोटदेखि टाढाका मतदान केन्द्रका कर्मचारीले ती सामग्री बुुझेका हुन्। निमित्त निर्वाचन अधिकारी श्याम रानाका अनुुसार शनिवार ताँजाकोट र अदानचुलीको ११ वटा मतदान केन्द्रका कर्मचारीले मतदान सामग्री बुझेका छन्। त्यसमा ताँजाकोटका ६ र अदानचुलीको पाँच वटा […]

हिउँ छिचोल्दै लिमी क्षेत्रका मतदान केन्द्र पुगे कर्मचारी

२९ वैशाख, हुम्ला । हुम्लामा कर्मचारीलाई मतदान केन्द्रमा पुग्नै सकस भएको छ । सदरमुकामबाट चार दिन लाग्ने विकट लिमी क्षेत्रमा सास्ती खेप्दै कर्मचारीहरू मतदान केन्द्र पुगेका छन् । अन्य विकट हिमाली क्षेत्रमा हेलिकप्टरबाट मतदान सामग्री पुर्‍याए पनि लिमी क्षेत्रमा हेलिकप्टर नपठाउँदा समस्या भएको हो । दार्चुलाको तिंकर क्षेत्रमा हेलिकप्टरको प्रयोग भए पनि हुम्लाको नाम्खा गाउँपालिका- ६ […]

दुर्गम क्षेत्रमा मतदान सामग्री पठाउन थालियो

काठमाडौँ,२५ वैशाख । ताप्लेजुङको दुर्गम क्षेत्रका मतदान केन्द्रहरूमा मतदान सामग्री पठाउन थालेको छ । दुर्गम क्षेत्रमा रहेको मतदान केन्द्रमा पुग्न दुई–चार दिन लाग्ने भएकाले समयमै मतदान सामग्री पठाउन थालिएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । सो क्षेत्रमा खटिएका मतदान अधिकृतले जिल्ला निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर लगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपीन दुलालले […]

मतदान सामग्री पठाइयो

हिमाली जिल्ला सङ्खुवासभामा स्थानीय तह निर्वाचनका लागि निर्वाचन सामग्री मतदान केन्द्रमा पठाइएको छ। मुख्य निर्वाचन कार्यालयले शनिबार भोटखोला, मकालु र सिलिचोङ गाउँपालिकामा कर्मचारीसहित मतदान सामग्री पठाएको हो।