प्रदेश नं. १ को मुख्यमन्त्रीमा नेकपा (एमाले)का हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । एमालेका स्थायी समितिका सदस्य समेत रहनुभएका कार्कीको पक्षमा ६० प्रदेशसभा सदस्यको समर्थन रहेको छ । आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई भन्दा बढी दलको समर्थनसहित दाबी प्रस्तुत गर्नुभएका नेता कार्कीलाई प्रदेश प्रमुख खापुङले …