काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागेर सुरु भएको आन्दोलन उत्कर्षतिर अघि बढेको छ । नेपाल बार असोसिएशनले जबरालाई सर्वोच्च अदालत परिसर प्रवेशमा रोक लगाउने घोषणा गरेको छ । नेपाल बारले जबराको प्रवेशमा रोक लगाउन शुक्रबार बिहान साढे ९ बजे भेला हुन सबै कानून व्यवसायीहरूलाई आग्रह गरेको छ । प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिएसम्म आन्दोलन […]