बिजी होल्डिङले खरिद गर्‍यो ई-कमर्स कम्पनी ग्यापु

लकडाउनदेखि सुरु भएको नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमलाई बिजी होल्डिङले अक्वायर गरेको छ । ग्यापुले अहिले नेपाल भरि नै सामान डेलिभरी गर्दै आएको छ । ग्यापुले घरायसी सामाग्री, किराना, सौन्दर्य, फेसन एवं स्वास्थ्यसम्बन्धी सामाग्री देशैभरि डेलिभर गरिरहेको छ । वर्न इन लकडाउन रेज इन लकडाउन स्लोगन रहेको ग्यापुले मार्केटप्लेसले अहिले दैनिक ७ सयभन्दा बढी अर्डरहरु नेपालभर...

सम्बन्धित सामग्री

अनलाइन सपिङ आलिया बजार सञ्चालनमा

उपभोक्ताको अनलाइन माध्यमबाट आवश्यक सामाग्री खरिद गर्ने क्रम बढ्दै गएसँगै नयाँ–नयाँ इकमर्स कम्पनी पनि सञ्चालनमा आउने क्रम पछिल्लो समय बढ्दै गएको छ । यसै सन्दर्भमा अनलाइनबाटै ग्राहकलाई गुणस्तरीय सामाग्री सुपथ मूल्यमा उपलब्ध गराउन भन्दै आलिया बजार नामक अनलाइन सपिङ कम्पनी सञ्चालनमा आएको छ ।  हाल प्रचलनमा रहेको दराज, ग्यापु जस्ता मल्टि भेन्डर्स कम्पनी जस्तै आलिया बजारले...

अनलाइन सपिङ आलिया बजार सञ्चालनमा

उपभोक्ताको अनलाइन माध्यमबाट आवश्यक सामाग्री खरिद गर्ने क्रम बढ्दै गएसँगै नयाँ–नयाँ इकमर्स कम्पनी पनि सञ्चालनमा आउने क्रम पछिल्लो समय बढ्दै गएको छ । यसै सन्दर्भमा अनलाइनबाटै ग्राहकलाई गुणस्तरीय सामाग्री सुपथ मूल्यमा उपलब्ध गराउन भन्दै आलिया बजार नामक अनलाइन सपिङ कम्पनी सञ्चालनमा आएको छ । हाल प्रचलनमा रहेको दराज, ग्यापु जस्ता मल्टि भेन्डर्स कम्पनी जस्तै आलिया बजारले पनि ग्राहकलाई अनलाइनमार्फत ग्राहकले गर्ने अर्डरपछि घरघरमा सामान डेलिभरी गर्नेछ । डिलरबाट नभइ सिधै डिलरमार्फत सामाग्री खरिद