झापामा मरेका भारतीय माछा बिक्री

बिर्तामोड- चाडपर्व नजिकिएसँगै झापाको बिर्तामोडमा प्रतिबन्धित भारतीय मरेका माछा बिक्री भइरहेको पाइएको छ । बिर्तामोड नगर प्रहरीले ७० केजी प्रतिबन्धित भारतीय मरेका माछा बिर्ताबजारबाट बरामद गरेसँगै यो कुरा बाहिर आएको हो । रहु र पाम्पेट जातका मरेका माछा स्थानीय व्यवसायी मदन माझी र दिलीप माझीले बिक्री गर्दै गरेको अवस्थामा बिर्तामोड नगर प्रहरीले बरामद गरेको बिर्तामोड […]