धनगढीमा भारतीय माछा छ्यापछ्याप्ती, स्थानीय कृषक मारमा

कैलालीको कैलारी गाउँपालिका–७ का वडाध्यक्ष कमलप्रसाद चौधरीले १० कठ्ठा जमिनलाई पोखरी बनाएर गत वर्षदेखि माछापालन व्यवसाय थालेका छन् । हाल उनको पोखरीमा उत्पादित माछा बजारको पर्खाइमा छ । तर स्थानीय उत्पादनभन्दा भारतीय माछा बजारमा छ्यापछ्याप्ती बिक्रीवितरण हुन थालेपछि बजार पाउनै नसकिएको वडाध्यक्ष चौधरीले गुनासो गरे । वडाध्यक्ष चौधरीले भने, ‘भदौ महिनामै माछा तयार छन् तर बजार पाउनै सकेका छैनौं । जुनकारण उत्पादन लागत बढेको बढ्यै छ । खुला सीमाका कारण भारतबाट हुने तस्करीको माछाले गर्दा बजार पाउनै आपत भयो ।&rsq...

सम्बन्धित सामग्री

नेपाली माछालाई बजार अभाव

झापा-खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट मरेका माछा नेपाल भित्र्ने र बिक्री हुने हुँदा नेपालका माछा पालक कृषक मारमा परेका छन् । बजारमा मरेका भारतीय माछा न्यून मूल्यमा पाइने हुँदा नेपाली कृषकले प्रतिस्पर्धा गर्न नसकेको कृषकको गुनासो छ ।“उपभोक्ताले गुणस्तर भन्दा पनि मूल्यमा बढी महत्व दिन्छन्” झापा अर्जुनधाराका माछा पालक कृषक युवराज पाण्डेले भने, “भारतीय माछा […]