नेकपा माओवादी केन्द्रको घोषणापत्र – प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको शासकीय स्वरुप

काठमाडौँ- नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको घोषणापत्रमा पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसहितको शासकीय स्वरुप अघि सारेको छ । माओवादीले संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशसभा पनि प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख रहने उल्लेख गरेको छ ।

सम्बन्धित सामग्री

जसपाको शासकीय अवधारणा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री

जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने शासकीय स्वरुपको अवधारणासहित पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार प्रमुख वा राष्ट्रप्रमुख हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समानुपातिक प्रतिनिधित्व हुने …

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्छः प्रचण्ड

काठमाडौँ – आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) ले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार एक कार्यक्रम आयोजना गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्। प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष दाहालले पार्टीले नेपालको शासकीय स्वरुप परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा […]

राजेन्द्र लिङ्देनको राजनीतिक प्रतिवेदनमा ‘नोट अफ डिसेन्ट’

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डामा केन्द्रीय सदस्य भरत पाठकले ‘नोट अफ डिसेन्ट’ जनाएका गराएका छन् । केन्द्रीय समिति बैठकका क्रममा साउन ६ गते धारणा राख्दै उनले अध्यक्षको प्रस्तावको विपक्षमा धारणा राखेका हुन् । यस्तै शनिबार पनि अध्यक्षले  आफ्नो राजनीतिक प्रस्ताव पारित गराउने क्रममा आफ्नो असहमति कायमै राखेका थिए । ‘शासकीय स्वरुप परिवर्तनबारे जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको जुन प्रस

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा राप्रपा

काठमाडौं– राप्रपाले पूर्ण समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सारेको छ । शनिबार काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन गर्नुपर्ने धरातलीय यथार्थ मध्यनजर गर्दै उक्त अवधारणा अघि सारेको हो ।  संवैधानिक रा...

राप्रपा पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा

७ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सारेको छ । साउनको ५, ६ र ७ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुुधार गर्नुपर्ने बताएको हो । पूर्ण समानुपातिक र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसँगै […]