पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सारेको छ । साउन ५, ६ र ७ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुुधार गर्नुपर्ने अवधारणा ल्याएको हो । बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पूर्ण समानुपातिक […]

सम्बन्धित सामग्री

राप्रपाकाे घाेषणापत्र : प्रदेश खारेजीकाे एजेण्डा (पूर्णपाठसहित)

काठमाण्डाै - मंसिर ४ गते हुने चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घोषणापत्र सार्वजनिक गरेकाे छ ।  नयाँ बानेश्वरको एक पार्टी प्यालेसमा आज साेमवार आयाेजित एक कार्यक्रममार्फत राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले  घोषणापत्र सार्वजनिक गर्नुभएकाे हाे ।  घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने, पूर्ण समानुपातिक संसद् लगायत उल्लेख गरिएकाे छ । यस्तै, एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष,...

संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै राप्रपाको प्रदर्शन

काठमाडौँ । संघीयता खारेजी, हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाले काठमाडौँमा प्रदर्शन गरेको छ । बुधबार दिउँसो माइतीघरदेखि नयाँ बानेश्वरसम्म राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका हुन् । उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति कायम गर्नुपर्ने लगायतका माग राखेका छन् । राप्रपाले यी […]