रौतहटको देवाही गोनाही नगरपालिकाका ५०० परिवारलाई निःशुल्क ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । पूर्वमन्त्री प्रभु साहको पहलमा सो नगरपालिका अन्तर्गत करुणिया लक्षमिनियामा एक समारोहका बीच उक्त ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो । मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारी साहको प्रमुख आतिथ्यमा सम्पन्न ग्यास चुल्हो वितरण समारोहमा देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेल, नेकपा नेता त्रिभुवन साह, चन्देश्वर बैठा, वडा अध्यक्ष राजकुमार साह लगायत नेता कार्यक