पोखरा । सर्वोच्च अदालतले पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले फेवाताल लगायत यहाँका विभिन्न तालको मापदण्ड घटाउने निर्णयको कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्चको आदेशविपरीत महानगरले घटाएर तोकेको मापदण्ड खारेजी गर्न माग गर्दै जेठ ११ मा परेको रिटमा सोमबार आन्तरिम आदेश दिएको होे । सर्वोेच्चका न्यायाधीश ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलाशले यस्तो आदेश दिएको हो […]
The post फेवातालको तालको मापदण्ड घटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.