सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी चुनावको मिति घोषणा गरेपछि सिंहदरबार सुनसान भएको थियो । सांसद, प्रधानमन्त्री तथा मन्त्री बस्ने सिंहदरबारमा सेवाग्राही तथा विभिन्न पार्टीका नेता र कार्यकर्ताको चहल पहल भइरहन्छ । चुनावको मिति घोषणा भएपछि कतिपय सांसद तथा मन्त्री चुनावको तयारीमा लागे भने कतिपय आन्दोलनमा सहभागी भएका थिए ...