भक्तपुरमा चुनावी चहल पहल बढ्यो

भक्तपुर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै भक्तपुरमा चुनावी चहलपहत बढ्दै गएको छ । भक्तपुरमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टील, नेपाल मजदुर किसान पार्टी लगायत सबै राजनीतिक दलले चुनावी अभियान सुरु गरेका छन् । भक्तपुरमा सबै दलहरु वडास्तरमा निर्वाचन कार्यालय स्थापना गर्नेदेखि टोलमा समिति गठनसम्मका काममा सक्रिय छन् । भक्तपुरका चार […] The post भक्तपुरमा चुनावी चहल पहल बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

दसैँसँगै गाउँघरमा चहल पहल बढ्यो

कैलाली टीकापुरकी चन्द्रादेवी शाहीका छोराबुहारी ६ वर्षपछि दसैँ मनाउन घर फर्किएका छन् । । भारतमा रहेका उनीहरु घर फर्केपछि चन्द्रादेवीको खुशीको सीमा छैन । ‘‘अहिलेसम्मकै रमाइलो दसैँ भएको छ । यस वर्ष म निकै खुशी छु’’, उहाँ भन्नुहुन्छ, ‘‘बालबच्चा सहित भारतमा बस्ने छोरा घर फर्किएको छ । यस वर्ष परिवारसँग रमाइलोसँग मनाउन थालेका छौँ ।’’ …

रसुवाका उच्च भागमा पर्यटकको चहल पहल बढ्यो

वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ । कोभिड सङ्क्रमणको समस्या शून्यमा झरेसँगै दैनिक १०÷१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका हुन् ।लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार रसुवाको उच्च भागमा अवस्थित लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको भ्रमणका लागि दैनिकरूपमा आन्तरिक १०० र बाह्य  २२/२३ जना पर्यटकको आगमन भइरहेको छ । आन्

धार्मिक स्थलहरुमा धर्मावलम्बीको चहल पहल बढ्यो

तनहुँका धार्मिक पर्यटकीय स्थलहरुमा पर्यटकको चहल पहल बढेको छ । कोभिड सङ्क्रमण घट्दै गएपछि जिल्ला प्रशासन कार्यालयले धार्मिकस्थलहरु आईतबारबाट खुला गरेसँगै धर्मावलम्बीहरुको चहल पहल बढेको हो ।

हिउँले तान्दै पर्यटक, पर्यटक आउँदा चहल पहल बढ्यो

विमल विष्ट, डोटी । डोटी सहित समग्र सुदूरपश्चिममा गएको बिहीबार रातीदेखि परेको हिमपातका कारण अहिले यहाँका डाँडा काँडा सेताम्मे भएका छन् । हिउँले सेताम्मे भएका यहाँका डाँडा काँडामा हिउँ खेल्नकै लागि आन्तरिक पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । यहाँको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा सबै भन्दा बढी हिमपात भएपछि अहिले त्यहाँ सरकारी कर्मचारीदेखि आन्तरिक पर्उटकहरु दिनहुँ हिउँ […]

बाक्लो हुस्सुसँगै तराईमा चिसो बढ्यो

मौसममा आएको परिवर्तनले पूर्वी तराई मधेशमा तीन दिनदेखि चिसो बढेको छ । चिसो बढेकाकारण सप्तरीसहित तराईका जिल्लाको जवजीवन प्रभावित बनेको छ । हुस्सु बाक्लोगरी लाग्न थालेसँगै बढेको चिसोले गाउँ तथा वजारमा सर्वसाधारणको चहल पहल कम भएको छ ।

एमाले महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बढ्यो

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । एमालेको चितवनमा जारी महाधिवेशनका लागि आएका पार्टीका नेता, प्रतिनिधि तथा कार्यकर्ताका कारण निकुञ्ज र मध्यवर्ती क्षेत्रको पर्यटकीय चहल पहल बाक्लिएको हो  बाघमारा सामुदायिक वनका कार्यालय सचिव हरि आचार्यले पछिल्लो ३ दिनमा हात्ती सफारी र जंगल सफारी गर्नेको संख्यामा दोब्बरभन्दा धेरैले वृद्धि भएको जानकारी दिए । ‘कोरोनाका कारण लामो समय बन्द रहेको पर्यटकीय गतिविधिमा एमाले महाधिवेशनले नयाँ तरंग ल्या...

उपत्यकामा चहल पहल बढ्यो

राजधानी काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ । काठमाडौँ उपत्यकामा सवारी साधनको चाप केही बढेको छ । दसैँमा सुनसान प्रायःबनेको काठमाडौँमा नियमितजसो सबै प्रकारका सेवा सञ्चालनमा आएका छन् ।

सरकारी कार्यालय खुलेः उपत्यकामा चहल पहल बढ्यो

बडादसैँ (विजयादशमी) मा बन्द भएका सरकारी कार्यालय खुलेका छन् । राजधानी काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ ।

पसलहरुमा चहल–पहल बढ्यो

काठमाडौं उपत्यकाको दैनिक उपभोग्य वस्तुहरुको पसलमा चहलपहल बढेको छ । उपत्यकामा असार १ गतेदेखि लागु हुनेगरी निषेधाज्ञाको नयाँ मोडल कायम गरिएको छ । परिवर्तित नियम अनुसार दैनिक उपभोग्य सामग्रीको पसललाई बिहान ११ बजेसम्म खोल्न दिइएपछि किराना तथा खाद्यान्न पसलहरुमा चहलपहल बढेको हो । यसअघि बिहान ९ बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न दिइएको थियो । असार […]

सिंहदरबारमा बढ्यो चहल पहल

सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी चुनावको मिति घोषणा गरेपछि सिंहदरबार सुनसान भएको थियो । सांसद, प्रधानमन्त्री तथा मन्त्री बस्ने सिंहदरबारमा सेवाग्राही तथा विभिन्न पार्टीका नेता र कार्यकर्ताको चहल पहल भइरहन्छ । चुनावको मिति घोषणा भएपछि कतिपय सांसद तथा मन्त्री चुनावको तयारीमा लागे भने कतिपय आन्दोलनमा सहभागी भएका थिए ...