यी हुन् मानव तस्कर गर्ने दलालहरु

नेपाली दूतावास युएईले भिजिट भिसाको नाममा ठगी गरी मानव तस्कर गर्ने ५१ जना दलालहरुको नाम सार्वजनिक गरेको छ। दूतावासले सोमबार प्रेस विज्ञप्तिमार्फत २०७४ साउनदेखि हालसम्म मानव तस्कर गर्ने दलालहरुको फोन नम्बरसहित नामावली सार्वजनिक गरेको हो।

सम्बन्धित सामग्री

बुटवलको कपडा पसलमा काम गर्न जाँदा…

बुटवलको कपडा पसलमा काम गर्न गएकी एक महिला मानव तस्कर गिरोहको फन्दामा परेर भारतमा बेचिएकी छन् । पूर्वी नवलपरासीका जीवन भन्ने रिकमन राईले फेसबुकमार्फत चिनजान गरी बुटवलको कपडा पसलमा राम्रो आम्दानी हुने रोजगारीमा लगाइदिने प्रलोभन देखाएर ती महिलालाई भारतमा बेचेका हुन् । नेपाल प्रहरीको मावन बेचविखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार राईले उनलाई …

एक वर्षमा भारतबाट २५ नेपालीको उद्धार

मानव तस्कर समूहको चंगुलमा परेका २५ जना नेपाली महिला तथा बालबालिकाको भारतबाट उद्धार मानव तस्कर समूहको चंगुलमा परेका २५ जना नेपाली महिला तथा बालबालिकाको भारतबाट उद्धार गरिएको छ । एक वर्षको अवधिमा...

'सरकार ठूला माछा पकडी,लगा छिटो हत्कडी' (फोटोफिचर)

संगठनले मंगलबार माइतिघरमा भीआइपीलाई पक्राउ गर, मानव तस्कर लुटेराहरुलाई कारबाही गर भन्दै प्रदर्शन गरेको हो।...

'सरकार ठूला माछा पकडी,लगा छिटो हत्कडी' (फोटोफिचर)

संगठनले मंगलबार माइतिघरमा भीआइपीलाई पक्राउ गर, मानव तस्कर लुटेराहरुलाई कारबाही गर भन्दै प्रदर्शन गरेको हो।...

पोर्चुगल लैजाने भन्दै रसियामा अलपत्र पार्ने दुई अभियुक्त जेल चलान

रसिया हुँदै युक्रेनमा मानव तस्कर गरेको अभियोगमा पक्राउ परेका दाङ लमहली नपा– ६ का ४७ वर्षीय दिनेशकुमार चौधरी र सिन्धुपाल्चोक चौतारा नपा– १० का २३ वर्षीय रुपेश ढकाललाई पुर्पक्षका लागि...

पछिल्लो समय मानव तस्कर मौलाउँदै

काठमाडौं । बढ्दो महँगी र आर्थिक मन्दीका कारण पछिल्लो समय मानव तस्कर पुन: मौलाउँदै गएको छ । नेपालबाट हरेक दिन २५ जना भन्दा बढी महिला भिजिट भिसामा खाडी मुलुक जाने गरेका छन् । यहाँ छँदा सामान्य बैंक खाता सञ्चालनको भाँतीसम्म नपुर्याउने महिला भिजिट भिसामा विदेशिने क्रम बढेको छ । अझ आश्चर्य त के छ भने […]

मानव तस्करलाई नेपाल फर्काउँछु : श्रममन्त्री श्रेष्ठ

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा यूएई ल्याइ अलपत्र पार्ने मानव तस्कर र दलालहरूलाई कारबाही गरि नेपाल लैजाने बताएका छन्। नेपाली दूतावास आवुधवीको आयोजनामा मंगलबार यूएईमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूबीच भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले मानव तस्कर र दलालहरूलाई केही दिन भित्रै नेपाल लैजाने तयारी गरेको बताए । मन्त्री श्रेष्ठले भने, 'तपाईंहरु ढुक्क हुनुहोस् र भनिदिनुस्,रेड नोटिस जारी गरेर दलालहरुलाई हामी दुबईबाट घिसार्छौं।' उनले भि

मानव तस्कर अभियोगमा पक्राउ परेका गुरुङ एनआरएनए बेल्जियमका पूर्वअध्यक्ष

गुरुङको नेपालमा २० करोडको कृषि फार्म मानव बेचखिन तथा ओसारपसार मुद्दामा पक्राउ परेको युवराज गुरुङ गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियम च्याप्टरको पहिलो निर्वाचित अध्यक्ष रहेको खुलेको छ । उनी हाल एनआरएनए एग्रकल्चर...

मानव तस्कर मुद्दामा यसरी मुछिएका थिए एमाले सांसद

अदालतले कैद सजाय र क्षतिपूर्तिको फैसला सुनाएका संगठित मानव तस्करीका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउलगत्तै छाडेको तथ्य खुलेको छ ।