आइतबारदेखि मनकामना केबलकार सञ्चालनमा आउने

कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको मनकामना केबलकार आगामी आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।  मनकामना दर्शन प्रालिले भदौ २० अर्थात आइतबारदेखि मनकामना केबलकार सञ्चालन हुन लागेको जानकारी दिएको हो । ‘कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा आउँदो आइतबार भाद्र २० गतेबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सन्चालन हुने जानकारी गराउदछौँ’, मनकामना दर्शन प्रालिले भनेको छ । कम्पनीले सम्पूर्ण यात्रुहरूलाई स्वास्थ सुरक्षाका नियम अनिवार्य पालना

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा माओवादी घटक दलहरूबीचको एकता आवश्यक : प्रधानमन्त्री, ‘देश बनाउन सबैको संकल्प आवश्यक’, इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो, गण्डकीको ६६ हजार हेक्टरमा बाह्रैमास सिँचाइ, लोकमार्गको धुलो र हिलोले यात्रुलाई सास्ती, मनकामना केबलकार सञ्चालनमा, बेपत्ता युवकको शव फेला पर्‍योलगायतका समाचारले प्रमुख स्थान पाए । माओवादी घटक दलहरूबीचको एकता आवश्यक : प्रधानमन्त्री प्रधानमन्त्री एवम् नेकपा […]

मनकामना केबलकार सञ्चालनमा

मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । बडादसैँका अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

पाथीभरादेखि चिसापानीसम्म केबलकारको लहर

०५५ मा देशमै पहिलो मनकामना केबलकार सञ्चालनमा आएको १८ वर्षपछि चन्द्रागिरिमा दोस्रो केबलकार चल्यो । तर, पछिल्लो

मर्मतपछि मनकामना केबलकार सञ्चालनमा

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । विद्युत् आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो ।

मनकामना केबुलकारले रिसोर्ट सञ्चालन गर्ने

मनकामना केबुलकार प्रालिले मनकामनामा ४० कोठाको सुविधासम्पन्न रिसोर्ट निर्माण गर्ने भएको छ । मनकामना केबलकार सञ्चालनमा आएको २५औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले ४८ करोड लागतमा रिसोर्ट निर्माण गर्ने जनाएको हो । २०५५...

मनकामना केवलकार २४ वर्षमा प्रवेश

चितवन को–ई समुहअन्तर्गतको मनकामना दर्शन प्रालिको मनकामना केबलकार सञ्चालनमा आएको २३ वर्ष पूरा भएको छ ।यससँगै हाल केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोरोन्नती गर्न लागिएको कम्पनीले जनाएको छ । लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुने हुँदै गएपछि यसलाई स्तरोन्नती गर्न लागिएको बताइएको छ […]

मनकामना केबलकार २४ वर्षमा, ३५ करोड लगानीमा रिसोर्ट पनि खुल्दै

मनकामना केबलकार सञ्चालनमा आएको २४ औं वर्षमा प्रवेश गरेको छ । यही मंसिर ८ गतेदेखि केबलकार सञ्चालनको २४ वर्ष पुगेको हो । २०५५ सालदेखि सञ्चालनमा आएको केबलकारले हालसम्म १ करोड ६० लाख यात्रुलाई सेवा दिइसकेको बताएको छ ।केबलकार सञ्चालनमा आएपछि मनकामना क्षेत्र र यस आसपासका क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यका रुपमा अगाडी आएको कम्पनीले बताएको छ । यही अवसरमा कम्पनीले मनकामनामा यही वर्षको फागुनदेखि रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । केबलकारको टप स्टेशन नजिकै ९ रोपनी जग्गामा ४० कोठायुक्त रिसोर्ट  सञ्