मनकामना केवलकार २४ वर्षमा प्रवेश

चितवन को–ई समुहअन्तर्गतको मनकामना दर्शन प्रालिको मनकामना केबलकार सञ्चालनमा आएको २३ वर्ष पूरा भएको छ ।यससँगै हाल केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोरोन्नती गर्न लागिएको कम्पनीले जनाएको छ । लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुने हुँदै गएपछि यसलाई स्तरोन्नती गर्न लागिएको बताइएको छ […]

सम्बन्धित सामग्री

मनकामना केवलकार २४औँ वर्षमा प्रवेश, एक करोड ६० लाख यात्रुले पाए अहिलेसम्म सेवा

काठमाडौं । चितवन को– इ समूह अन्तर्गतको मनकामना दर्शन प्रालिद्वारा सञ्चालित देशकै पहिलो केवलकार आजदेखि २४ वर्षमा प्रवेश गरेको छ । २०५५ मंसिर ८ गतेदेखि यो केवलकार नियमित सञ्चालनमा आएको थियो । २४ वर्षको यस अवधिमा केवलकारमा १ करोड ६० लाख यात्रु तथा भक्तजनलाई सेवा प्रदान गरिएको केवलकारले जनाएको छ । कम्पनीले...