नेपालको संसदीय इतिहासमा भ्रष्टाचारको आरोप लागेको व्यक्तिले सांसदको भूमिका निभाएको उदाहरण छैन । सर्वोच्च अदालतको पछिल्लो फैसलाले ‘भ्रष्टाचारी’ ठहर भइसकेको व्यक्तिलाई समेत अरु सरह सांसदको रुपमा क्रियाशील गराउँदैछ ।
संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेको जनाएको छ । मंगलबार संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले एक सूचना जारी गर्दै सांसद गुरुङले भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन रहेको भन्दै निलम्बन भएको जनाएका हुन् । गौतमले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ भन्ने व्यवस्था समेत रहेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखे
काठमाडौं । संघीय संसद सचिवालयले टेकबहादुर गुरुङको सांसद पद निलम्बन गरेको जनाएको छ । उनीविरुद्ध दर्ता भएको भ्रष्टाचारको मुद्दामा विशेष अदालतमा विचाराधीन रहेकाले सांसद पद निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रानुसार गुरुङको सांसद पद निलम्बन गरिएको संसद सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिनिधि सभा प्रत्यक्ष ( […]
The post भ्रष्टाचार अभियाेग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं : संघीय संसद् सचिवालयले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङलाई निलम्बन गरेको छ। भ्रष्टाचार मुद्दा खेपिरहेका गुरुङलाई सचिवालयले मंगलबार निलम्बन गरेको हो। उनी मनाङबाट निर्वाचित सांसद हुन्। अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्थाअनुसार गुरुङको सांसद पद स्वतः निलम्बनमा परेको सचिवालयले जनाएको हो। उनीमाथि काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा विचाराधीन छ। अख्तियारले उनीसहित १६ जनाविरुद्ध माघ २