निजामती सेवामा टे«ड युनियनको प्रभावकारितामाथि सकारात्मक र नकारात्मक चर्चा बेलाबखत हुने गरेको छ । सेवाप्रवाहलाई सुशासनयुक्त बनाउन कतिपय अवस्थामा टे«ड युनियन साधकभन्दा पनि बाधक बन्ने गरेको जगजाहेर नै छ । टे«ड युनियन कामदारहरूको स्थायी प्रकृतिको संस्था हो । टे«ड युनियनले कर्मचारी वा कामदारको हितलाई सुनिश्चित गर्दै रोजगारदाता वा सरकारसँग आपसी सुमधुर सम्बन्ध बनाइराख्ने उद्देश्यबाट स्थापित […]