गएको २४ घण्टामा ९३४ जना कोभिड–१९ संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका बढी संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार यस उमेर समुहमा १५६ जना संक्रमित भएका छन् ।मन्त्रालयका अनुसार १० वर्ष मुनिका बालबालिका सबैभन्दा कम संक्रमित भएका छन् भने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक दश/दश जना संक्रमित भएका छन् । यस्तै, ३१ देखि ४० वर्षसम्मका १०२ जना संक्रमित भएका छन् भने ४१ देखि ५० वर्ष उमेर समूहका ६२ जनामा संक्रमण पुष्टि भएको छ । ५१ दे