भाजपा विदेश विभाग प्रमुख चौथाईवालाले पूर्वमन्त्री पुनसँग पनि गरे भेटवार्ता

काठमाडौं, ८ भदौ । नेपाल भ्रमणमा रहेका भारतीय सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालाले नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् । नेता पुनसँगको भेटवार्ताबारे सन्तोष पुनले लेखेका छन्,-“नेकपा माओवादी केन्द्र का नेता एवम् पूर्ब मन्त्री – वर्षमान पुन (अनन्त) संग भारतीय जनता पार्टी का नेता […]

सम्बन्धित सामग्री

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा

काठमाडौँ - भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आइतबार धनगढी आइपुगेका हुन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चौथाइवालेलाई धनगढीमा स्वागत गरे । चौथ...

गगन थापाविरुद्ध राजन भट्टराईले गरे उम्मेदवारी दर्ता

काठमाडौं : एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले उम्मेदवारी दर्ता गरेका छन्। उनले काठमाडौं क्षेत्र-४ बाट उम्मेदवारी दर्ता गरेका हुन्।यसै क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा निर्वाचन उठ्दै छन्।

प्रचण्डलाई भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले गरे विमानस्थलमा स्वागत

काठमाडौं, ३१ असार । तीन दिने भ्रमणमा भारत पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले स्वागत गरेका छन् । उनीसँगै भारतीय उच्च अधिकारीहरू स्वागतको लागि पुगेको प्रचण्डको सचिवालयले जनाएको छ । विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा […]

चीनविरुद्ध नेपाली भूमि प्रयोग नहोस् भन्न लिउ आए : झलनाथ खनाल

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यानचाओको नेपाल भ्रमण चीनविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गर्न भएको बताएका छन्।बुधवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले विदेशीहरूले चीनविरुद्ध नेपाली भूभाग प्रयोग गर्ने हुन् कि भन्नेमा चीन चिन्तित रहेको बताए। उनले विदेश विभाग प्रमुख लिउको भ्रमण उक्त कुरा जाहेर गर्नका लागि भएको दाबी गरे। उ

भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले किन भेट्न चाहेनन् उपेन्द्र र बाबुरामलाई ?

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपालको चारदिने भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन् । उनले आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरे । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, माओवादीका नेता एवं अर्थमन्त्री जनार्दन शर्मा, वर्षमान पुन, काँ

भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले प्रधानमन्त्री देउवासँग गरे भेट

काठमाडौं :  भारतीय जनता पार्टी (भाजपा)का नेता तथा विदेश विभाग प्रमुख विजय मुर्लिधर चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।उनी भारतबाट आइतबार नै काठमाडौं आइपुगेका हुन्। सत्तारुढ भाजपाका शीर्ष तहका नेताहरू केही दिनयता काठमाडौंमै रहेको बताइन्छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटबारे प्रधानमन्त्रीको सचिवालयले कुनै जानकारी दिएको छैन। यसअघि चौथाइवालेले गत डिसेम्बरमा नेपाल भ्रमण गरेका थिए। नेपालले कालापानीलगायत भूभाग समेटेर नयाँ नक्शा जारी गरेपछि उनी नेपाल आएका थि