काठमाडौं : आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गरेको छ। घरेलु टोली जिम्बाब्बेविरुद्ध नेपाल ब्याटिङ सुरु गरेको हो। हरारेमा हुने खेलमा जिम्बाब्बेले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। टेस्ट मान्यता प्राप्त राष्ट्रसँग नेपालले ओडीआई खेल्न लागेको यो पहिलो पटक हो। नेपालले अहिलेसम्म खेलेका ५१ ओडीआई सबै एसोसिएट राष्ट्रविरुद्ध हुन्।नेपाल विश्व क्रिकेट लिग टूको शीर्ष तीनमा रहँदै सिधै ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको थियो। जिम्बाब्वे सुपर लिगब