एजेन्सी – भारतमा फेरि कोरोना संक्रमित बढेका छन्। तीन महिनामा पहिलो पटक ठूलो संख्यामा संक्रमित थपिएका हुन्। शुक्रबार एकै दिन ४ हजार ४१ जना नयाँ संक्रमित भेटिएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो ११ मार्च पछिकै सबैभन्दा धेरै संख्या हो। महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोरोनाबाट ५ लाख २४ हजार ६५१ जनाको मृत्यु भइसकेको छ। […]
भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई हजार जना संक्रमित भएका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई हजार ६७ जना संक्रमित भएका हुन्।
एजेन्सी, २८ पुस । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका करिब २ लाख १ लाख ९४ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । मंगलबारको तुलनामा १५.८ प्रतिशत धेरै नयाँ संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबार भारतमा एक लाख ६८ हजार नयाँ संक्रमित थपिएका थिए। कोरोनाको तेस्रो लहरको सामना गरिरहेको भारतमा ओमिक्रोन […]
पछिल्लो २४ घण्टाभित्र त्यहाँ ४३ हजार २९६ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ५ लाख नाघेको छ।
पछिल्लो २४ घण्टाभित्र भारतमा ५१ हजार २४८ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ।
पछिल्लो २४ घण्टाभित्र भारतमा ८७ हजार ३४५ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख नाघेको छ।
नयाँदिल्ली। भारतमा हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४५ हजार ३४७ जना नयाँ संक्रमित थपिएका हुन्। भने सक्रिय संक्रमितको संख्या २५ लाख ५० हजार ७८८ रहेको छ।त्यस्तै २४ घण्टामा दुई हजार ६२१ जनाको मृत्यु भएको छ भने कुल मृतकको संख्या १ लाख ८९ हजार ५४९ पुगेको छ।