पछिल्लो २४ घण्टाभित्र भारतमा ८७ हजार नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टाभित्र भारतमा ८७ हजार ३४५ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख नाघेको छ।
सोल । दक्षिण कोरियामा २४ घण्टा अर्थात् बुधबार मध्यरातसम्म ४६ हजार ८९६ जना कोभिड–१९ का नयाँ संक्रमित देखिएका छन् । योसँगै कुल संक्रमितको संख्या दुई करोड ५७ लाख १७ हजार २७७ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।
दैनिक संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा कम भएको छ । एक दिनअघि...
दक्षिण कोरियामा २४ घण्टा अवधिमा १ लाख ६४ हजार ४८१ कोरोना संक्रमित थपिएका छन्। यससँगै त्यहाँ कूल संक्रमितको संख्या १ करोड ५३ लाख ३३ हजार ६७० पुगेको स्वास्थ्य अधिकारीहरुले आइतबार बताएका छन्।
कोरोना भाइरसको महामारीबाट थप १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा अर्थात् बिहीबार १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोनाभाइरस संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरणसमेत गरेर थप ४४ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० परीक्षण भएकामा २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै १ हजार ७८१ जना निको भएका छन् । यस्तै काठमाडौंमा ५१५ जना सहित उपत्यकामा ७४५ जनामा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर विधिबाट भएको
काठमाडौँ । पछिल्लो २४ घण्टा भित्र काठमाडौँ उपत्यकामा ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय काठमाडौँमा सबैभन्दा धेरै ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ संक्रमण पुष्टि भएको हो । साथै कास्कीमा ३१६, झापामा १९४, मोरङमा १८९, चितवनमा १८५ र सुनसरीमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ५ सय ८७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुसार काठमाडौँमा ४ सय १०, ललितपुरमा ९७ तथा भक्तपुरमा ८० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २४०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै मोरङमा १६१, पर्सामा १५३, नवलपरासी पूर्वमा ३६, रुपन्देहीमा ४७३, बाँकेमा ४२२ र दाङमा २५२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेतमा ९७ र कञ्चनपुरमा ४६ जनामा संक्रमण पुष्टि भएको छ । १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २०० भन्दा बढी संक्रमित रहेको जिल्ला संख्या १० वटा रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा भने देशभर &
काठमाडौं। आज देशैभरी थप २ हजार ६१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टा ७ हजार ५२५ जनाको पीसीआर र ११ सय ४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २ हजार ४८६ जना र एन्टिजेनबाट ११३ जना संक्रमित थपिएका हुन्। काठमाडौं उपत्यकामा भने ८७२ जना संक्रमित थपिएका छन्।