प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल र उपलब्धिमूलक : रामशरण महत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण सफल र फलदायी भएको बताएका छन्। सोमबार राजधानीमा आयोजित विशेष साक्षात्कारमा बोल्दै नेता महतले नेपालका कुनै पनि प्रधानमन्त्रीहरूको भारत भ्रमण अहिलेसम्म असफल नभएको समेत स्पष्ट पारे। उनले थपे,‘अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीको भ्रमण असफल भएको छैन, उहाँको भ्रमण…

सम्बन्धित सामग्री

‘सिकाइ उपलब्धिमूलक हुन सकेन’

कमजोर सिकाइका कारण बालबालिकाको शिक्षण सिकाइ उपलब्धिमूलक नभएकोमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले चिन्ता व्यक्त गरेका छन्।...

‘सिकाइ उपलब्धिमूलक हुन सकेन’

कमजोर सिकाइका कारण बालबालिकाको शिक्षण सिकाइ उपलब्धिमूलक नभएकोमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले चिन्ता व्यक्त गरेका छन्।...

कार्यकाल उपलब्धिमूलक : मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पाँचवर्षे कार्यकाल सफल र उपलब्धिमूलक रहेको दाबी गरेका छन् । प्रदेश नयाँ संरचना भएर पनि आफ्नो नेतृत्वको सरकारले विगतका आन्दोलनमा प्राप्त राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण...

पाँच वर्षे कार्यकाल उपलब्धिमूलक रहेको मुख्यमन्त्री राउतको दाबी

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पाँच वर्षे कालकाल सफल र उपलब्धिमूलक रहेको दाबी गरेका छन्।  प्रदेश नयाँ संरचना भएरपनि आफ्नो नेतृत्वको सरकारले विगतका आन्दोलनमा प्राप्त राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास...

आफ्नो कार्यकाल उपलब्धिमूलक रहेको मुख्यमन्त्री राउतको दाबी

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो कार्यकाल उपलब्धिमूलक रहेको दाबी गरेका छन्। हालै सम्पन्न निर्वाचनको मतपरिणाम आइसकेपछि नयाँ सरकार बनाउने प्रक्रीया सुरु हुन लागेको समय मुख्यमन्त्री राउतले पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो उपलब्धिहरू सार्वजनिक गरेका हुन्। उनले राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको माध्यमले प्रदेशका जनताको हितलाई […]

जापान भ्रमण निकै उपलब्धिमूलक भयो : प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जापान भ्रमण निकै उपलब्धिमूलक भएको दाबी गर्नुभएको छ । पाँच दिने भ्रमण सकेर आज बुधवार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफ्नो भ्रमण उपलब्धिमूलक रहेको र नेपाल–जापानको दुई पक्षीय सम्बन्ध विस्तार गर्ने हिसाबले भ्रमण सफल रहेको पनि बताउनुभयो । उहाँले आउँदो मङ्सिर ४ गते हुन लागेको संसदीय चुनावमा पर्यवेक्षणका लागि जापानी संसदीय टोलीलाई नेपाल बोलाएको र टोलीले आउने आश्वासन दिएको जानकारी दिनुभयो । &nbs...

भारत भ्रमण उपलब्धिमूलक र फलदायी: प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा फलदायी र उपलब्धिमूलक कुराकानी भएको बताएका छन्। आइतबार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डासँगको भेटपछि अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले भाजपा अध्यक्ष नड्डासँगको भेटमा भाजपाले गरिरहेको कार्यालय व्यवस्थापनको बारेमा कुराकानी गरेको बताए। अध्यक्ष दाहालले कार्यालय व्यवस्थापनको बारेमा बुझ्दा आफू उत्साहित […]

मोदीसँगको भेटवार्ता उपलब्धिमूलक हुने आशा छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका छन् । भारत भ्रमणको पहिलो दिन शुक्रबार भारतस्थित नेपाली दूतावासमा आयोजित रात्रि भोजमा सम्बोधन गर्दै प्रधानमन्त्री  देउवाले शनिबार भारतीय प्रधानमन्त्री मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका छन् । भारतको तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवा शुक्रबार नयाँ दिल्ली पुगेका हुन् । उनीसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेट वार्ता गरेका छन् भने भारतीय सत्तारु

मोदीसँगको भेटवार्ता उपलब्धिमूलक हुने देउवाको विश्वास

नयाँ दिल्ली– प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन् । भारत भ्रमणको पहिलो दिन शुक्रबार भारतस्थित नेपाली दूतावासमा आयोजित रात्रि भोजका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शनिबार भारतीय प्रधानमन्त्री मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने बताएका हुन् । भारतको तीनदिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवा आज नयाँ दिल्ली पुगेका […]

‘बाग्मती प्रदेश सरकारको तीन वर्ष उपलब्धिमूलक’

काठमाडौँ – बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारका तीन वर्ष उपलब्धिमूलक रहेको बताएका छन्।उनले बजेट सफलतापूर्वक कार्यान्वयन भएको र गत आर्थिक वर्षमा समग्रमा कुल प्रगति ७३ प्रतिशत प्राप्त गरेको जानकारी दिए। ‘०७७।७८ मा पुँजीगत खर्चतर्फको प्रगति ७३ प्रतिशत, चालु खर्चतर्फको प्रगति ६६.२५ प्रतिशत, वित्तीय खर्चतर्फको प्रगति ७० प्रतिशत गरी कुल प्रगति ७३ […]