‘बाग्मती प्रदेश सरकारको तीन वर्ष उपलब्धिमूलक’

काठमाडौँ – बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारका तीन वर्ष उपलब्धिमूलक रहेको बताएका छन्।उनले बजेट सफलतापूर्वक कार्यान्वयन भएको र गत आर्थिक वर्षमा समग्रमा कुल प्रगति ७३ प्रतिशत प्राप्त गरेको जानकारी दिए। ‘०७७।७८ मा पुँजीगत खर्चतर्फको प्रगति ७३ प्रतिशत, चालु खर्चतर्फको प्रगति ६६.२५ प्रतिशत, वित्तीय खर्चतर्फको प्रगति ७० प्रतिशत गरी कुल प्रगति ७३ […]