मोदीसँगको भेटवार्ता उपलब्धिमूलक हुने आशा छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका छन् । भारत भ्रमणको पहिलो दिन शुक्रबार भारतस्थित नेपाली दूतावासमा आयोजित रात्रि भोजमा सम्बोधन गर्दै प्रधानमन्त्री  देउवाले शनिबार भारतीय प्रधानमन्त्री मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका छन् । भारतको तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवा शुक्रबार नयाँ दिल्ली पुगेका हुन् । उनीसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेट वार्ता गरेका छन् भने भारतीय सत्तारु

सम्बन्धित सामग्री

देउवालाई माधव नेपालले भने– हामी साथमै छौँ, जनतालाई आशा जगाउने काम गर्नुस्

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूहरु साथमै रहेकाले जनतालाई आशा जगाउने काम जारी राख्न सुझाव दिएका छन् । नेपाललाई भेट्न प्रधानमन्त्री देउवा नेपाल निवास कोटेश्वर पुगेका थिए । “पहिलो निर्णय सही छ । जनता निराश छन्,आशा जगाउने हो । चिन्ताले नछोड्नुस्,” नेपालको भनाइ उद्धृत गर्दै कांग्रेस...

तीनै तहको निर्वाचनले नागरिकमा आशा जगाएको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन्।

जनताका आशा र शंका बोकेर भारत उडे देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । पाँच दिने भारत भ्रमणका लागि प्रधानमन्त्री देउवा बुधबार

प्रधानमन्त्री देउवा भदौ दोस्रो साता भारत भ्रमणमा

प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ८ गते भारत भ्रमण आउने भएका छन्। भारतमा उच्च तहमा भेटघाट हुने गरी मिति तय भएको भारतीय स्रोतले जनाएको छ। भ्रमणका बाँकी तालिना तथा एजेण्डा भने तय हुन बाँकी रहेको छ। प्रधानमन्त्री देउवा भ्रमणको लागि कुन दिन आउने त्यस बारे निधो भएको छैन्, श्रोतले जानकारी दिएको छ। यो खबर आशा थपलियाले…

प्रतिगमन पथ

सरकार र जिम्मेवार राजनीतिकदलले विवादबाट जोगिने नाममाहोस् वाकुनै मुद्दाको सहज बाटो रोज्ने बहानामाविद्यमान संवैधानिक प्रावधानबाट पछि फर्किनु भनेको एक हिसाबले प्रतिगमनहो। आशा गरौं, प्रधानमन्त्री देउवा र अन्यजिम्मेवार राजनीतिकदलहरूले प्रतिगमनहोइन, अग्रगमनको बाटो खोजून्/रोजून्।