प्रधानमन्त्री देउवाले कर्मचारीबाटै बुझे बाढीपहिरो र डुबानको अवस्था, पीडितलाई भेटेनन्

सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ का सुनसरी, मोरङ, ताप्लेजुङ, इलाम जिल्लाका बाढीपीडितको अवस्था बुझ्न आएका छन् । उनले पीडितलाई नभेटी सरकारी कर्मचारीबाट बाढीपहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझेका छन् । प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाका बारेमा जानकारी लिने कार्यक्रम तय गरे पनि उनी पीडितलाई […]

सम्बन्धित सामग्री

बाढीपहिरोबाट मंगलबार छ जना र जेठ यता ३५ जनाको मृत्यु

काठमाडौं, साउन १८। अविरल वर्षाका कारण पहाडी र तराई क्षेत्रमा ४३ जिल्ला बाढीपहिरो र डुबानको चपेटामा परेका छन् । आइतबारदेखिको वर्षामा सबैभन्दा ठूलो मानवीय क्षति म्याग्दीमा भएको छ । सोमबार राति गएको पहिरोले म्याग्दीको मालिका गाउँपालिका–२, रुममा दुईवटा घर पहिरोमा पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । कपिलवस्तुको वाणगङ्गा नदीले तीन जनालाई बगाउँदा […]

देशभर अविरल वर्षा, सरकारले स्थानीयका मोबाइलमा पठायो चेतावनी सन्देश

देशभर लगातार वर्षा भएपछि बाढीपहिरो तथा डुबानको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा भइरहेको छ ।

देशभर सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन

काठमाडौँ । मनसुन प्रतिकार्यका लागि सशस्त्र प्रहरी बलले देशैभरिका प्रहरी युनिटलाई २४ सै घण्टा तयारी अवस्थामा खटाएको छ । देशभरि भारी वर्षा बढेसँगै बाढीपहिरो तथा डुबानको जोखिम भएकाले उद्धारका लागि सशस्त्रले विपत्सम्बन्धी तालिमप्राप्त प्रहरीलाई आवश्यक उद्धार सामग्रीसहित खटाएको हो । देशका विभिन्न ६ स्थानमा गोताखोर तालिमप्राप्त प्रहरी खटाइएको छ । जल उत्पन्न प्रकोपको समयमा उद्धार कार्यमा परिचालन गर्न […]

६ स्थानमा सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन

मनसुन प्रतिकार्यका लागि सशस्त्र प्रहरी बलले देशैभरिका प्रहरी युनिटलाई २४सै घन्टा तयारी अवस्थामा खटाएको छ । देशभरि भारी वर्षा बढेसँगै बाढीपहिरो तथा डुबानको जोखिम भएकाले उद्धारका लागि सशस्त्रले विपत्सम्बन्धी तालिमप्राप्त प्रहरीलाई...

विपद् व्यवस्थापनसम्बन्धी बैठक बस्दै

भीषण वर्षापछि देशभर आएको बाढीपहिरो र डुबानको अवस्थाबारे विपद् व्यवस्थापनसम्बन्धी बैठक बस्दै छ ।  गृहमन्त्रीको अध्यक्षतामा हुने बैठकमा विपद् व्यवस्थापन प्राधिकरण, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा र चारै सुरक्षा निकायका प्रतिनिधि सहभागी हुनेछन् ।  बैठकमा विपदपछि कसरी अगाडि बढ्ने भनेर धारणा बनाइने छ । बैठक दिउँसो ३ बजे बस्ने बताइएको छ ।

कमलपोखरीमा बालकहरूको बाँकटे, तस्बिरमा हेर्नुहोस्

मौसमी वायुको प्रभावका कारण देशभर वर्षा हुँदा कतिपय स्थानमा बाढीपहिरो तथा डुबानको समस्या देखिएको छ । राजधानीमा पनि निरन्तरको वर्षाले बागमती, विष्णुमतीसहितका खोलानालाको बहाव बढेको छ । यति मात्रै होइन राजधानीका पोखरीहरू पनि भरिभराउ बनेको छ । यस्तैमा एक रहेको छ, राजधानीको कमल पोखरी । वर्षासँगै कमलपोखरी भरिन पुगेको छ भने आसपासका क्षेत्रका केही बालक आइतबार पौडी खेल्दै गरेको अवस्थामा भेटिए । राजधानीमा बढ्दो गर्मीका बीच उनीहरु कमल पोखरीको पानीमा बाँकटे हान्न व्यस्त देखिन्थे । पोखरी धमिलो र केही फोह

मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन–तत्काल जोखिम क्षेत्रका उद्दारमा खटिनू

काठमाडौं। गृहमन्त्री खगराज अधिकारीले बाढी पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा उद्दारमा खटिन मातहतका निकायलाई निर्देशन दिएका छन्। यस्तै विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोकसहितका बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरी तत्काल उद्दार तथा राहतमा तथा उपचारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ। बैठकमा सुरक्षानिकायले बाढीपहिरो डुबानको पछिल्लो अवस्थाको बारेमा ब्रिफिङ गरेको थियो।

https://nagariknews.nagariknetwork.com/social-affairs/270951-1594517083.html

तीन दिनदेखिको अविरल वर्षाका कारण देशभरिको जनजीवन प्रभावित भएको छ। वर्षासँगै बाढीपहिरो र डुबानले सयौं परिवार विस्थापित भएका छन्। पहाडमा बाढीपहिरो र तराईमा डुबानको खतरा अझै टरेको छैन। बाढीपहिरोमा परी तीन दिनयता ५८ जनाको मृत्यु भइसकेको छ भने ३१ जना बेपत्ता छन्।

बाढीपहिरो र डुबानको आर्थिक पक्ष

विश्व इतिहासमा बाढीपहिरोले नोक्सान पु-याएका थुप्रै घटना छन् । विश्व इतिहास खोतल्ने हो भने बाढीका कारण लाखौंले जीवनबाट हात धोएको नजिर छ । सन् १५३० नोभेम्बरमा हल्यान्डको सेन्ट फिलेक्स नदीमा आएको बाढीले ४ लाख, सन् १६४२ चीनको काइफेङ नदीमा आएको बाढीले ३ लाख ५० हजार, सन् १८८७ अक्टुबरमा चीनको हङ्गी नदीमा आएको बाढीले ६९ लाख, सन् १९३१ अगस्टमा चीनकै हङ्गी नदीमा आएको बाढीले ४० लाख, सन् १९५९ जुलाईमा चीनकै नर्थन नदीमा आएको बाढीले २० लाख मानिसको ज्यान लिएको कालो इतिहास छ ।