अविरल वर्षाले देशभर बाढीपहिरो र डुबान; सिन्धुलीमा ४ बाँकेमा ३ को मृत्यु :: Pahilopost.com

काठमाडौँ : अविरल वर्षाका कारण देशभर बाढीपहिरो र डुबानको समस्या देखिएको छ। सिन्धुलीमा पहिरोले घर पुरिएर चार जनाको मृत्यु भएको छ भने बाँकेमा तीन जनाको मृत्यु भएको छ।  रातभर भीषण वर्षा हुने देखिएपछि गएराति तराईका सबै जिल्लामा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको थियो।  बाढी पूर्वानुमान शाखाका अनुसार देशको पूरे

सम्बन्धित सामग्री

बाढीपहिरोले १६ को मृत्यु, २२ बेपत्ता

मनसुनजन्य प्रकोपका कारण डेढ दर्जनभन्दा बढी जिल्ला प्रभावित भएका छन् । गत आइतबारबाट देशका विभिन्न भागमा अविरल वर्षा र त्यसका कारण निम्तिएको बाढीपहिरो र डुबानमा परी हालसम्म १६ जनाको मृत्यु भइसकेको छ । २२ जना बेपत्ता र ११ जना घाइते भएका छन् ।