धवलागिरि अस्पतालको भवन आठ वर्षपछि सम्पन्न हुँदै

गलकोट, ११ फागुन । बागलुङको धवलागिरि अस्पताल भवन निर्माण सुरु भएको आठ वर्षपछि सम्पन्न हुन लागेको छ । तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सो भवन आठ वर्षपछि मात्रै सम्पन्न हुन थालेको हो । ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माणमा ढिलाइ भएको हो । भवन निर्माण समयमै नहुँदा अस्पतालले प्रदान गर्ने सेवा प्रभावित बन्दै […]

सम्बन्धित सामग्री

भौतिक पूर्वाधारबाट सम्पन्न बन्दै प्रहरी चौकी

पुरानो भवन तथा भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका काभ्रेपलाञ्चोकका प्रहरी चौकी पछिल्लो समय भौतिक पूर्वाधारबाट सम्पन्न हुँदै आएका छन् । सङ्घीय तथा प्रदेश सरकारले २०७२ सालको विनाशकारी भूकम्पपश्चात् जिल्ला प्रहरी कार्यालयलगायत इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको कार्यालय भवन निर्माणको कामलाई तीव्रता दिएसँगै प्रहरी कार्यालय भौतिक रूपमा सम्पन्न हुने बाटोमा अग्रसर रहेका हुन् ।

मण्डनदेउपुर नगरपालिकामा गौरवका याेजना

काभ्रे ।  नगरपालिकाका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा मण्डनदेउपुर नगरपालिका सम्पन्न हुँदै गएको छ । आधारभूत अस्पताल, प्रशासनिक भवन, कुन्ता नगरकोट, कुन्ता दोलालघाट सडक लगायत अन्य महत्त्वपूर्ण पूर्वाधार निर्माणमा नगरपालिका सम्पन्न हुँदै गएको छ । त्यससँगै बृहत् सुख्खा क्षेत्र खानेपानी, प्रहरी चौकी तथा अन्य संरचना निर्माण कार्य धमाधम भइरहेको छ । पूर्वाधार सम्पन्न भएसँगै नागरिकहरूले […]

आठ वर्षपछि पुनर्निर्माण सम्पन्न गरिँदै

वि.सं. २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पले ठूलो जनधनको क्षति पु-याएको सिन्धुपाल्चोकमा आठ वर्षपछि पुनर्निर्माण सम्पन्न हुँदै छ। भूकम्पबाट पीडित भएका लाभग्राहीमध्ये ९५ प्रतिशतले सरकारी अनुदान लिएर घर बनाइसकेका छन्। भूकम्पबाट अति प्रभावित भएका १४ जिल्लामध्ये सबभन्दा धेरै भौतिक र मानवीय क्षति सिन्धुपाल्चोकमा भएको थियो । यहाँ तीन हजार ५७१ जनाले ज्यान गुमाएका थिए भने ८० हजार निजी आवास पूर्ण रूपमा क्षति भएको थियो। यहाँ ५४७ विद्यालय, ७५ वटा स्वास्थ्य चौकी भवनलगायत सरकारी तथा सामुदायिक भवन क्षति भएको थियो।