मैले बोलेको कुरा बुझ्ने थोरै मात्र बुद्धिजीवी छन् : ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेको कुरा बुझ्ने थोरै मात्र बुद्धिजीवी नेपालमा नभएको दाबी गरेका छन् । नेकपा एमालेको सोमबार पोखरामा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का भनेर उडाएको गुनासो गरे । उनले भने, ‘एमालेलाई सिध्याउन धेरै प्रयास भए, बदनाम गर्न खोजियो, बंग्याएर प्रस्तुत […]

सम्बन्धित सामग्री

एमालेविरूद्ध प्रहार भइरहेको छ : अध्यक्ष ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि प्रहार भइरहेको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले जनतालाई भ्रममा पार्ने र अल्मल्याउने र पहार गर्ने काम भइरहेको भन्दै बुद्धिजीवी समाजले  भ्रमजालबाट मुक्त बनाउनुपर्ने पनि बताएका छन्। ओलीले एमालेजस्तो पार्टी निर्वाचनमा हार्छ भनेर केही बुद्धिजीवीहरूले भनेको उल्लेख गदै निर्वाचनपरिणामले गतल साबित […]

ओली, प्रचण्ड र रविलाई दुर्लभ अवसर !

कुनै पूर्वाग्रह नराखी भन्ने हो भने देशको शासनसत्तामा पाँच वर्षलाई गठबन्धनको हालिमुहाली हुन्छ भन्ने बुद्धिजीवी, कर्मचारी, पत्रकार, विश्लेषकलगायत बाह्रमासे राजनीतिज्ञको भविष्यवाणीको पासा पल्टिन पाँच घण्टा पनि लागेन।...

मेरो विचार बुझ्ने बुद्धिजीवी नेपालमा छैनन् : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवीहरूप्रति आक्रोश व्यक्त गरेका छन् ।एमाले पोखरा महानगरपालिकाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले भने,‘मेरो विचारलाई बुझ्ने बुद्धिजीवी नै छैनन् । मैले राखेको राष्ट्र निर्माणको विचारलाई उखान टुक्का भन्छन् । काँग्रेसले नेता कार्यकर्ताले त मेरो विचार बुझ्ने हैसियत नै राख्दैनन् ठिकै छ तर बुद्धिजीवीहरूले त बुझ्न पर्‍यो नि ? त्यसैले मैले उनीहरूलाई सो कोल्ड बुद्धिजीवी भन्ने गरेको छु । ’गठबन्धनले निर्वाचनमा धाँधली गराउनका लागि कसरत

एमाले बुद्धिजीवी परिषदको भेला आज

काठमाडौं : नेकपा एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज हुँदैछ।काठमाडौंको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। भेलाको उद्घाटन गर्न अध्यक्ष ओली दिउसो १२ बजे टोखा पुग्नेछन्।

आज बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओली

काठमाडौं, चैत २० । काठमाडौंको टोखामा आयोजना हुने एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली १२ बजे टोखा पुग्दैछन् । अध्यक्ष ओली शनिबार खोटाङको कार्यक्रम सकेर काठमाडौं फर्किएका थिए । अध्यक्ष ओली चाँडै सुदूरपश्चिम प्रदेशका कार्यक्रममा सहभागी हुने तयारी रहको छ । एमाले जिल्ला कमिटी बझाङले आयोजना गरेको बृहत् […]

एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला टोखामा, ओलीले सम्बोधन गर्ने

नेकपा (एमाले) निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज आइतबार हुँदैछ । काठमाडौंको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।ओली मध्याह्न १२ बजे भेलालाई सम्बोधन गर्न टोखा पुग्नेछन् । अध्यक्ष ओली निर्वाचनको संघारमा धपेडीमा छन् । शनिबार खोटाङ पुगेका उनी त्यसअघि पश्चिम तराईका जिल्लाहरूमा चुनावी सभादेखि पार्टी प्रवेश कार्यक्रममा खटिएका थिए ।

बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई ओलीले सम्बोधन गर्ने

काठमाडौँ – नेकपा एमालेनिकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज (आइतबार) काठमाडौँको टोखामा हुँदैछ । भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। मध्याह्न १२ बजे भेलालाई सम्बोधन गर्न ओली टोखा पुग्नेछन्। अध्यक्ष ओली निर्वाचनको संघारमा धपेडीमा छन् । शनिबार खोटाङ पुगेका उनी त्यसअघि पश्चिम तराईका जिल्लाहरूमा चुनावी सभादेखि पार्टी प्रवेश कार्यक्रममा […]

बुद्धिजीवी परिषदले आज राजनीतिक बहस गर्ने, प्रमुख वक्ता ओली

काठमाडौं : पार्टीको दशौँ महाधिवेशनका सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपाल बुद्धिजीवी परिषदले आयोजना गर्ने राजनीतिक बहस तथा दिशानिर्देश कार्यक्रममा सहभागी  हुने भएका छन्।  मध्यान्ह १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने कार्यक्रममा अध्यक्ष ओली प्रमुख वक्ताको रुपमा सहभागी हुने परिषदका महासचिव गजेन्द्र थपलियाले जानकारी दिए। कार्यक्रममा स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, शंकर पोखरेल परिषदका इन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य टंक कार्की

एमसिसी पास गर्ने जिम्मा हाम्रो होइन: ओली (भिडिओ)

‘हामीले कुनै कुरा छलफलका क्रममा लैजान सक्छौं। एमसिसी अहिले छलफलमा आएको छ। बुद्धिजीवी र दलहरूलाई विचार बनाउन दिऔं,’ ओलीले भने,‘भीम रावलजी डकुमेन्ट पठाउँछु भन्नुभएको छ, अध्ययन गरौं। एमसिसी सम्झौता हामीले गरेका होइन। पास गर्ने जिम्मा पनि हाम्रो होइन, हाम्रो काँधमा अभिभारा पनि छैन। प्रस्ताव आयो भने छलफल गरेर अघि बढ्छौं।’