ओली, प्रचण्ड र रविलाई दुर्लभ अवसर !

कुनै पूर्वाग्रह नराखी भन्ने हो भने देशको शासनसत्तामा पाँच वर्षलाई गठबन्धनको हालिमुहाली हुन्छ भन्ने बुद्धिजीवी, कर्मचारी, पत्रकार, विश्लेषकलगायत बाह्रमासे राजनीतिज्ञको भविष्यवाणीको पासा पल्टिन पाँच घण्टा पनि लागेन।...