काठमाडौँः २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पको तीन वर्ष पूरा भएको छ। तर, भूकम्पपछिको पुनर्निमाणमा भने निकै ढिलाइ भएको छ। तीन वर्षसम्म भूकम्पबाट टहराको बासमा सरेका पीडितमध्ये ८० प्रतिशत अझै स्थायी भवनमा सर्न सकेका छैनन्। सांस्कृतिक सम्पदा पुनर्निर्माण हुन् सकेको छैन।
निजी आवास पुनर्निर्माणका लागि सरकारले दिने सहुलियत ऋणमा