हुलाकी राजमार्गको काम सुस्त, ठेकेदार कम्पनीलाई ताकेता
तराई-मधेसका जिल्ला जोड्ने पहुँचमार्गको रुपमा विस्तार भइरहेको हुलाकी राजमार्ग अन्तर्गत झापाको रतुवादेखि मोरङ विराटनगरसम्म सडक निर्माण सुस्त गतिमा छ। ठेकेदार कम्पनीले ठेक्का लिएको ४४ किलोमिटर सडकमध्ये ३६ किलोमिटर निर्माण सुस्त छ।...
तराई-मधेसका जिल्ला जोड्ने पहुँचमार्गको रुपमा विस्तार भइरहेको हुलाकी राजमार्ग अन्तर्गत झापाको रतुवादेखि मोरङ विराटनगरसम्म सडक निर्माण सुस्त गतिमा छ। ठेकेदार कम्पनीले ठेक्का लिएको ४४ किलोमिटर सडकमध्ये ३६ किलोमिटर निर्माण सुस्त छ।