कमल थापाले भने : संविधानमा लेखे पनि नलेखे पनि नेपाल हिन्दूराष्ट्र नै हो

२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आउँदो फागुन ७ गतेदेखि हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि निणर्ायक संघर्ष गर्ने घोषणा गरेको छ । काठमाडौंमा राप्रपाले आयोजना गरेको हिन्दू राष्ट्र पुनस्र्थापना जनजागरण अभियानको उद्घाटन गर्दै उनले देशब्यापी जागरण अभियान सञ्चालन गर्ने र फागुन ७ गतेदेखि निणर्ायक आन्दोलन गर्ने घोषणा गरेका हुन् । 'देशभरी जागरण …

सम्बन्धित सामग्री

राजादेखि माओवादीसम्म सबै अटाउने व्यवस्था उपयुक्त : कमल थापा (भिडियो)

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुने बताएका छन् । आइतबार वीरगञ्जमा पार्टीको तराई-मधेस राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थापाले हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डालाई आफूहरूले सँगै अघि बढाइरहेको बताए । अहिले देश संकट नै संकटको चक्रव्युहमा फसेको उनको जिकिर छ । तराई/मधेस उत्थानको महत्वपूर्ण मुद्दाका […]

मुलुकमा हिन्दूराष्ट्र स्थापित गर्छौं : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले लोकतान्त्रिक हिन्दु राष्ट्र स्थापित हुने दाबी गरेका छन् । पार्टी जनवर्गीय सङ्गठन पूर्व प्रहरी परिषद्को केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाले बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी भएको नेपालमा धर्मनिरपेक्ष लोकतान्त्रिक मूल्यमान्यता विरुद्ध रहेको बताए ।हिन्दू राष्ट्रको वकालत गर्ने पार्टी राप्रपा नेपाल मात्रै रहेको दाबी गर्दै उनले आगामी दिनमा सम्वर्द्धनवादको विचार बोकेको राप्रपा नेपाल देशको प्रमुख राजनीतिक शक्त बन्ने जिकिर गरे । अध्यक्ष थापाले सम्व

सहमतिका आधारमा प्रदेश सरकारको व्यवस्था खारेज गरौँ  : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले दलहरुबीच आपसी सहमति र विश्वासको वातावरण शृजना गरि प्रदेश सरकारको व्यवस्था खारेजका साथै हिन्दूराष्ट्र कायम गर्नु उपयुक्त हुने बताएका छन् । राप्रपा नेपालको जनवर्गीय संगठनहरुको...

हिन्दूराष्ट्र पुन: स्थापनाको लागि आन्दोलनमा होमिन्छौं : कमल थापा

न्युज अफ नेपाल, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा होमिने बताएका छन् । राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणा सभालाई सम्बोधन गर्ने क्रममा थापाले सम्पूर्ण नेपालीहरुलाई एउटै सुत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता भएको भन्दै हिन्दू राष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा उत्रने उद्घोष गरे। सनातन […]

हिन्दूराष्ट्रलगायतका विषय ओझेलमा पार्ने काम भयोः कमल थापा

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्रलगायतका मुद्दा ओझेलमा पार्ने काम भएकाले राप्रपा नेपाललाई ब्युँताउनु परेको बताएका छन् । बिहीबार काठमाडौँमा भएको भातृ संगठनहरूको संयुक्त बैठकमा अध्यक्ष थापाले हिन्दूराष्ट्र, सुशासन, विकास जस्ता मान्यतालाई ओझेल पार्ने काम भएकाले राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको बताएका हुन् । पछिल्लो समयमा अन्य विषयलाई ओझेलमा पारी राजसंस्था पुनस्र्थापनाको मुद्दालाई मात्र अगाडि […]

दल दर्ता गर्दै कमल थापा, हिन्दूराष्ट्र मुख्य एजेण्डा

२७ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता कमल थापाले नयाँ दल दर्ता गर्ने भएका छन् । बिहीबार काठमाडौंको महाराजगंजमा बसेको थापा नेतृत्वको समूहले दल दर्ता गर्ने निर्णय गरेको छ । र दल दर्ताका लागि आवश्यक सम्पूर्ण काम गर्ने अधिकार थापालाई दिएको छ । ‘हिन्दूत्व सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाएर दल दर्ता गर्ने […]

कम्युनिष्ट/मार्क्सवादीहरूमाथि खनिए कमल थापा, दिए यस्तो चूनौती

काठमाडौं, ५ बैशाख । राप्रपाका अध्यक्ष कमल थापाले कम्युनिष्ट/मार्क्सवादीहरुलाई मठ/मन्दिरप्रतिको कृत्रिम चुनावी मोह नगरी हिन्दूराष्ट्र पूनःस्थापना गर्ने साहस देखाउन आग्रह गरेका छन् । उनले प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नामै नलिई यस्तो टिप्पणी गरेका हुन् । आजमात्रै प्रचण्डले चितवनको माडीको अयोध्यापुरी पुगेर ‘कम्युनिस्टहरू […]