काठमाडौं । हुन्डाईले बनाएको एसेम्बली प्लान्ट भोलिबाट आधिकारीक रुपमा संचालनमा आउने भएको छ । नवलपरासीको रामग्राम क्षेत्रमा निर्माण भएको प्लान्ट भोलि (शुक्रबार) एक कार्यक्रमका बीच उद्घाटन हुन लागेको हो । कोरियन कार निर्माता हुन्डाईले नेपालमा लगाएको एसम्बली प्लान्टबाट भेन्यू मोडलको उत्पादन सुरू हुन लागेको हो । लक्ष्मी मोटर कर्पोरेशनले हुन्डाईको एसेम्बली प्लान्ट स्थापना गरेको हो […]
यही देशको मध्यसहर (पाटन)मा केही दिनअघि एउटा दीक्षान्त समारोह भएको थियो। तर, त्यसले त्यहाँ उपस्थित विद्यार्थीहरुलाई दीक्षाको अन्त होइन, दीक्षाको आरम्भ भएको महसुस गरायो। कतारका राजाको भ्रमणको कोलाहलमा त्यो विद्वत समारोहले अपेक्षित स्थान भने पाउन सकेन।
रोजगार सेवाको दिगोपना, रोजगार सेवा केन्द्रको प्रभावकारिता र आन्तरिक रोजगारीका अवसरहरूको सिर्जना एवम् प्रवर्द्धनमा रोजगार सेवा केन्द्रको के कस्तो भूमिका रहन्छ ? रोजगारी सिर्जना एवम् प्रवर्द्धनमा सहयोग पुग्ने खालको र श्रम सुशासन कायम गर्न के कस्तो नीति तथा कार्यक्रम सञ्चालन गर्न सकिन्छ ? रोजगारी सिर्जना एवम् प्रवर्द्धनमा निजी क्षेत्र, सरोकार...
आज न्युयोर्क सिटीको तापक्रम ८५ डिग्री फरेनहाइट नाघ्ने अनुमान गरिएको छ । विहानको हल्का बर्षा र आँधीपछि ब्रुकलिन लगायत न्युयोर्क सिटीका केही भागको तापक्रम दिउसो ८५ डिग्री फरेनहाइट नाघ्ने राष्ट्रिय मौसम सेवाको पूर्वानुमान रहेको छ । कतिपय भागमा दिउँसो २ बजेसम्म हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यसपछि घाम चर्किदै जाँदा तापक्रम पनि बढ्दै […]
२६ वैशाख, काठमाडौं । कलंकीबाट बेपत्ता २२ वर्षीया स्नेहा लामिछाने ७ दिनपछि बुधबार पशुपतिनाथ मन्दिर परिसरमा फेला परेकी छन् । सूचनाको आधारमा साँझ परिवार र प्रहरीको टोली आरती हुने स्थान आसपास पुग्दा उनलाई फेला पारिएको जिल्ला …