कलंकीबाट बेपत्ता विद्यार्थी ७ दिनपछि पशुपतिमा भेटिइन्

२६ वैशाख, काठमाडौं । कलंकीबाट बेपत्ता २२ वर्षीया स्नेहा लामिछाने ७ दिनपछि बुधबार पशुपतिनाथ मन्दिर परिसरमा फेला परेकी छन् । सूचनाको आधारमा साँझ परिवार र प्रहरीको टोली आरती हुने स्थान आसपास पुग्दा उनलाई फेला पारिएको जिल्ला …

सम्बन्धित सामग्री

१४ दिनपछि सकुशल भेटिइन् हराएकी बालिका

जिल्लाको सिंजा गाउँपालिका-६ जोडुगाउँ बस्ने १२ वर्षिया रमिशा बुढा गत माघ ११ गतेदेखि हराइरहेकी थिइन्। १४ दिनदेखि बेपत्ता उनी बुधबार फेला परेकी हुन्।...

बेपत्ता गीता जैसी नेपालगन्जमा भेटिइन्

कालिकोट । गत बिहीबार रातिदेखि आफ्नो कोठाबाट ४ वर्षीय नाबालकसहित बेपत्ता भएकी गीता जैसी नेपालगन्जमा भेटिएकी छन् । बिहीबार रातिदेखि सदरमुकाम मान्माको न्वगैरा आफ्नै कोठाबाट बेपत्ता भएकी गीता शनिबार ३ बजे नेपालगन्जको कारकादो चोकमा रहेको मिरा होटलबाट आफन्तलाई फोन गरेकी छन् । उनले मिरा होटलका सञ्चालकको फोनबाट आफ्नो दाइ नमराज सुवेदीको फोनमा रुँदै आत्तिएर फोन […] The post बेपत्ता गीता जैसी नेपालगन्जमा भेटिइन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत भेटिइन्

मनास्लु हिमालमा गत सोमबारदेखि बेपत्ता भएकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत फेला परेकी छिन् ।

माेहना किनारमा मृत भेटिइन् धनगढीकी आस्था शर्मा

धनगढीमा सोमबारदेखि बेपत्ता भएकी आस्था शर्मा मोहना नदी किनारमा मृत फेला परेकी छन् ।

समून्द्री किनारबाट बेपत्ता भएकी महिला खोज्न एक करोड खर्च

भारतमा एक जोडी आफ्नो दोस्रो विवाहको वार्षिकोत्सव मनाउन सोमबार आन्द्र प्रदेशको विशाखापट्टनमको आरके बिचमा गएका थिए ।  बिचमा घुमिरहँदा श्रीमती बेपत्ता भइन् । श्रीमानले श्रीमती समुन्द्रमा डुबेको आशंकामा खोजी सुरु गरे । तर श्रीमती भने आन्ध्रको नेल्लोरमा आफ्नो प्रेमीसँग भेटिइन् । बिचबाट बेपत्ता भएपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ती महिलाको शव खोज्न दुई दिनसम्म समुद्र तट र आसपासका क्षेत्रमा खोजी गरेको थियो ।  खोजी कार्यका लागि नौसेनाको हेलिकप्टर पनि प्रयोगमा ल्याइएको थियो

२२ वर्षीया अस्मिता कालिगण्डकीको किनारमा मृत भेटिइन्

काठमाडौं, १५ जेठ । करीब एक महिनोदखि घरबाटै बेपत्ता भएकी पाल्पाकी एक युवती कालिगण्डकी नदी किनारमा मृत भेटिएकी छिन् । गत बैशाख ११ गतेदेखि हराएकी रम्भा गाउँपालिकाकी २२ वर्षीया अम्मिता दर्जी मृत फेला परेको प्रहरीले जनाएको छ । शनिबार उनको शव नदीमा फेला परेपछि पोस्टमार्टमको लागि रामपुर अस्पताल लगिएको छ । घटनाको बारेमा थप अनुसन्धान […]

बिहीबार साँझदेखि बेपत्ता जोरपाटीकी बालिका भेटिइन्

४ चैत, काठमाडौं । बिहीबार साँझदेखि बेपत्ता बौद्ध, जोरपाटीकी १२ वर्षीया लेञ्जुम शेर्पा भेटिएकी छन् । शुक्रबार अपरान्ह उनी प्रहरीको सम्पर्कमा आएको महानगरीय प्रहरी परिसर, टेकुका एसएसपी सुदिप गिरीले बताए । स्रोतका अनुसार उनलाई एकजना १५ वर्षीय बालकले घर पुर्‍याइदिन्छु भन्दै बिहीबार साँझ लगेका थिए । साथीहरुसँग होली खेल्न गएका वेला साँझ ५ बजेदेखि उनी […]

महोत्तरीमा तीन दिनदेखि हराइरहेकी महिला मृत भेटिइन्

५ पुस, जनकपुरधाम। महोत्तरीमा तीन दिनदेखि हराइरहेकी एक महिला मृत अवस्थामा भेटिएकी छन् । मटिहानी नगरपालिका ३ बर्दाहा बस्ने फजेल राईनकी २२ वर्षीया पत्नी रुक्साना खातुन सोमबार मृत भेटिएकी हुन् । २ पुसदेखि बेपत्ता रहेकी उनी घरदेखि नजिकै रहेको सार्वजनिक पोखरीमा मृत फेला परेको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए । मृतकको […]

बेपत्ता बालिका ३ वर्षपछि सकुशल घर आइपुगिन्

सप्तरी,राजविराज । पर्साको विरगंज माहानगपालिका ११ परवानीपुरबाट हराएकी ११ वर्षीया किशोरीलाई झण्डै ३ वर्षपछि भारतबाट उद्धार गरी मंगलवार परिवारलाई जिम्मा लगाइएको छ । ११ वर्षको उमेरमा हराएकी सायदा खातुनको हाल १४ वर्ष पुगेकी छोरी नजरीनलाई एक अधिकारबादी संस्थाले उद्धार गरेको हो । उनलाई सप्तरी स्थित सेतु सामुदायीक विकास तथा मानव अधिकार संरक्षण मञ्च सप्तरीले […] The post बेपत्ता बालिका ३ वर्षपछि सकुशल घर आइपुगिन् appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

१० दिनदेखि बेपत्ता सुजिता भण्डारी मृत भेटिइन्

१० दिनदेखि बेपत्ता राप्ती–३ प्रगतीपुरकी सुजिता भण्डारी मृत फेला परेकी छन् । घरबाट करिब २ किमि उत्तरतर्फको ब्रहम्स्थानी सामुदायिक वनमा च्याउ खोज्न जाँदा उनको शव फेला परेको थियो । चितवन प्रहरीका प्रवक्ता तथा डिएसपी सूर्यबहादुर थापाका अनुसार घटनास्थलमा पतेरोमा हाल्ने विषादीको बट्टा र झोला फेला परेको छ । आइतबार साँझ मृतकका बुबा र दिदिले शव […]