ग्राउण्ड ह्याण्डलिङ्ग सेवा निरन्तरता सम्वन्धमा आएका समाचार प्रति निगमको गम्भीर ध्यानाकर्षण

नेपाल वायु सेवा निगमले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ्ग सेवा निरन्तरता सम्वन्धमा विभिन्न संचार माध्यमहरुमा आएका समाचार प्रति निगमको गम्भीर ध्यानाकर्षण भएको छ।...

सम्बन्धित सामग्री

नेपाल वायुसेवाले भन्यो: ‘निगमको कमजोरीको कारण कालोसूचीमा पर्‍यो भन्नु गलत’

नेपाललाई युरोपियन युनियनले सेफ्टी लिष्टबाट नहटाएकोमा नेपाल वायु सेवालाई जोडेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कुनै एक बायुसेवाको कमजोरीको कारण देशनै नागरिक उड्डयन क्षेत्र इयूको सेफ्टी लिष्टमा पर्दैन भन्ने कैयन उदाहरण भएको निगमले जनाएको छ।...

ढुवानी व्यवसायीलाई तत्काल आन्दोलन रोक्न निगमको आग्रह

काठमाडौं । नेपाल आयल निगमले आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायीलाई तत्काल आन्दोलन रोक्न आग्रह गरेको छ । मंगलबार विज्ञक्ति जारी गर्दै निगमले तत्काल आन्दोलन रोक्न आग्रह गर्दै नरोके कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ । “पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई ठप्प पार्ने घोषणाप्रति निगमको गम्भीर ध्यानाकर्षण भएको छ,” निगमले जारी गरेको विज्ञत्तिमा...

ज्ञवालीको प्रश्न- नाफा निगमको, घाटाको भार उपभोक्तालाई

भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो । प्रतिनिधिसभाका सांसदले त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रदीपकुमार ज्ञवालीले तत्काल इन्धनको मूल्य घटाउन माग गर्नुभएको हो । सदनको विशेष समयमा सांसद ज्ञवालीले मूल्य ३१ …

प्रतिनिधिसभा विशेष समयः ‘नाफा हुँदा निगमको, घाटाको भार उपभोक्तामा’

काठमाडौँ,२२ साउन । भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो । प्रतिनिधिसभाका सांसदले त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रदीपकुमार ज्ञवालीले तत्काल इन्धनको मूल्य घटाउन माग गरेको हो । सदनको विशेष समयमा सांसद […]

नाफा हुँदा निगमको, घाटाको भार उपभोक्तामा–प्रदीप ज्ञवाली

भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो । प्रतिनिधिसभाका सांसदले त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रदीपकुमार ज्ञवालीले तत्काल इन्धनको मूल्य घटाउन माग गरेका हुन् । सदनको विशेष समयमा सांसद ज्ञवालीले मूल्य ३१ रुपैयाँ घटेर आए पनि उपभोक्ताले महँगोमै इन्धन किन्नुपर्ने अवस्था रहेको बताए । “नाफा हुँदा नाफा जति आयल निगमको पोल्टामा घाटा

‘नाफा हुँदा निगमको, घाटाको भार उपभोक्तामा’

काठमाडौँ- भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो । प्रतिनिधिसभाका सांसदले त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रदीपकुमार ज्ञवालीले तत्काल इन्धनको मूल्य घटाउन माग गरेका हुन्। सदनको विशेष समयमा सांसद ज्ञवालीले मूल्य ३१ […]

‘नाफा हुँदा निगमको, घाटाको भार उपभोक्तामा’

भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो प्रतिनिधिसभाका सांसदले त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रदीपकुमार ज्ञवालीले तत्काल इन्धनको मूल्य घटाउन माग गर्नुभएको हो । सदनको विशेष समयमा सांसद ज्ञवालीले मूल्य ३१ रुपैयाँ […]

पासपोर्ट र भिसाविना नै एक व्यक्ति जहाजसम्म पुगेका घटनामा छानबिन गर्न समिति गठन

काठमाण्डाै – गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायु सेवा निगमको विमानमा पासपोर्ट र भिसाविना नै एक व्यक्ति पुगेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज शुक्रवार एक विज्ञप्ति निकालेर कतारको दोहा उड्न लागेको नेपाल वायु सेवा निगमको विमानमा पासपोर्ट र भिसाविना नै एक व्यक्ति पुगेको घटना सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।  यस सम्बन्धमा विमानस्थलको सु...

'नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने मन्त्रालयको कुनै योजना छैन'

काठमाडाैं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने मन्त्रालयको कुनै योजना नरहेको स्पष्ट पारेको छ।मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निगमलाई निजीकरण वा निजी कम्पनीमा रुपान्तरण गर्ने हालसम्म कुनै योजना नभएको बताएको हो।निगमको रणनीतिक सुधारका लागि भइरहेका कार्यलाई भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आजै पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले निगमलाई निजी कम्पनीलाई बिक्री गर्न लागेको भन्द