पिडिलाइटको एरल्डाइट नेपाली बजारमा

पिडिलाइट इन्डष्ट्रिज लिमिटेडले नेपाली बजारमा एरल्डाइटको इपोक्सी एड्हेसिभको रेन्ज बिक्री सुरु भएको घोषणा गरेको छ । पिडिलाइटले हालसालै मात्र युएसएको हन्ट्समान ग्रुपबाट भारतीय उपक्षेत्र (नेपाल समेत) मा एरल्डाइटको उपभोक्त्ता र बजार व्यापार अधिग्रहण गरेको छ। एरल्डाइटमा इपोक्सी एड्हेसिभको रेन्ज विभिन्न औद्योगिक तथा अन्य प्रायोजनमा अधिक रुचाइएको कम्पनीको भनाइ छ। त्यस्तै, मार्वल/ढुङ्गा क्लाडिङ, अटोमोटिभ मर्मत तथा […]