दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप सम्पन्न, विजेतालाई नगद पुरस्कार

काठमाडौं । दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप सम्पन्न भएको छ । तारकेश्वरस्थित टुसाल मल्टिभेन्युमा शनिबार भएको च्याम्पियनसिपमा विभिन्न उमेर समूहका विजेतालाई नगद, मेडल, ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो । बागमती योग खेलकुद संघको संयोजनमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला योग खेलकुद संघले आयोजना गरेको च्याम्पियनसिपमा एकलतर्फ २३२ जना र रिदमिक (सामूहिक) तर्फ १३० गरी […]

सम्बन्धित सामग्री

बक्सिङको १६ लाख ८० हजार नगद पुरस्कार निकासा

काठमाडौँ – थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ । खेलकुद विकास नियामवली–२०७९ मा व्यवस्था भए बमोजिमको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिए । पदक विजेता चार खेलाडी र दुई […]

एसीसी प्रिमियर कप जित्ने क्रिकेट खेलाडीलाई सरकारले जनही ६ लाख नगद पुरस्कार दिने

काठमाडौं, २० वैशाख। सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। खेलाडी तथा मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

चलचित्र ‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार जित्न सकिने भएको छ । आगामी पुस २९ गते रिलिज हुने चलचित्रले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ। निर्माता रमेश एमके पौडेलको निर्देशकिय डेब्यू चलचित्रले तिहारमा रिलिज गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको […]

‘के घर के डेरा’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार

काठमाडौं । चलचित्र ‘के घर के डेरा’ को शिर्ष गीतमा टिकटक बनाएर आकर्षक नगद पुरस्कार जित्न सकिने भएको छ । हरेक कुरालाई छिटो दर्शकमाझ पुर्‍याउने माध्यम टिकटक बनेको छ । जसले छोटो समयमा रमाइलो तरिकाले हरेक कुरालाई प्रस्तुत गरेको हुन्छ । यसै क्रममा चलचित्रको प्रचार प्रसारका लागी चलचित्र निर्माण टिमले यो माध्यमलाई अब्बल मानेका छन् […]

क्रिकेटमा नगद पुरस्कारै पुरस्कार

६ साउन, काठमाडौं । पछिल्लो केही वर्षलाई बिर्सने हो भने छोटो समयमा ठूलो फड्को मारेको नेपाली खेलमा पर्छ क्रिकेट । राष्ट्रिय टोलीले पाएको सफलतासँगै सरकारले पनि बेला–बेला नगद पुरस्कार प्रदान गर्ने गरेको आएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेर क्रिकेटको पुरस्कारलाई संस्थागत मात्र गरेको छैन, रकममा उल्लेख्य बृद्धि […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पदक जित्नेलाई नगद पुरस्कार

कर्णाली प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।...

लोकदोहोरी महोत्सवका विजेताले पाए नगद पुरस्कार

काठमाडौं । राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८ का विजेतालाई नगद पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझलाई नगद ५ लाख प्रदान गरिएकाे छ । दोस्राे हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझलाई नगद ४ लाख तथा तेस्राे हुने सरोज सिंखडा र सीता घिमिरे […] The post लोकदोहोरी महोत्सवका विजेताले पाए नगद पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सागका पदक विजेतालाई नगद पुरस्कार

१३औँ दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई सोमबार नेपाल एथलेटिक्स सङ्घले नगद पुरस्कार प्रदान गरेको छ । सोमबार आयोजित कार्यक्रममा पदक विजेता आठ खेलाडीलाई सङ्घले पुरस्कृत गरेको हो ।एथलेटिक्स सङ्घले १३औँ सागका स्वर्ण पदक विजेतालाई एक लाख, रजत विजेतालाई ३५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरेको हो । पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव एकेन्द्र कुँवर, बागमती प्रदेशका सदस्यसचिव सूर्य भण्डारी, एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्