उद्धव थापाको राजनीतिक यात्राः नेविसंघको इकाइदेखि बीपीको सुरक्षा दस्ताहुँदै कोशीको मुख्यमन्त्रीसम्म

वि.सं. २०३६ को जनमत सङ्ग्रहमा पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय व्यवस्था स्थापनाका लागि प्रचार अभियानमा सक्रिय थापा त्यसताका बीपी कोइरालाको सुरक्षा दस्तामा समेत रहेका थिए ।

सम्बन्धित सामग्री

उद्धव थापा भन्छन् : कोशीमा एमाले र कांग्रेसको सरकार बन्न संभव छ

२२ भदौ, विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापाले नेपाली कांग्रेस र नेकपा एमालेले आधा आधा बाँडेर सरकार चलाउन संभव रहेको बताएका छन् । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथग्रहणपछि पत्रकारले उनलाई सोधेका थिए, ‘कांग्रेस र एमालेले सहमति गरेर आधा आधा कार्यकाल बाँड्ने गरी सरकार बनाउन सकिन्छ कि सकिँदैन ?’ त्यो प्रश्नको उत्तर दिँदै थापाले […]

कोशी प्रदेश : मुख्यमन्त्री थापाले विश्वासको मत पाउने सम्भावना कति ?

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा विश्वासको मत लिने दिनको पूर्वसन्ध्यामा छन्।विपक्षी दल एमालेका सांसदहरू भने घरायसी समस्या परेको भन्दै सदनमा उपस्थित नहुने भएका छन्। एमालेका ६ सांसद घरायसी समस्यामा परेका छन् भने राप्रपाका दुई सांसद अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मा पनि घरायसी समस्यामा परेका कारण सोमबार तय भएको प्रदेशसभा बैठकमा अनुपस्थित हुने भएका छन्।मुख्यमन्त्री थापाले विश्वासको मत लिन प्रदेशसभाको बैठक सोमबारका लागि आह्वान गरेका छन्। तर बैठकमा प्रदेशसभामा ज्येष्ठ सदस्य रह

सरकारको प्राथमिकता पर्यटन र जलविद्युत : मुख्यमन्त्री उद्धव थापा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन र जलविद्युत्को विकास प्रदेश सरकारको मुख्य प्राथमिकता भएको बताएका छन्।...

यसरी दिए हिक्मत कार्कीले उद्धव थापा नेतृत्वको सरकारलाई बधाई

काठमाडौं, साउन १८। कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको कुनै भूमिका नरहने संवैधानिक व्यवस्था प्रस्ट हुँदाहुँदै पनि संविधानको ठाडो उलङ्घन भएको बताएका छन् । कार्कीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले संविधान मिचेकोमा दुःख व्यक्त गरेका छन् । नवनियुक्त मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई बधाई दिदै […]

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले भोलि शपथ ग्रहण गर्ने

काठमाडौं,१६साउन।कोशी प्रदेशका नवनियुक्त मुख्यन्त्री उद्धव थापाले भोलि बिहान १०ः३०बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्। प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।थापालाई प्रदेश प्रमुख खापुनले आज मुख्यमन्त्री नियुक्त गरेका हुन्।सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत सदस्यको समर्थनसहित गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बनेका हुन्।

कोसीमा नयाँ सरकारका यस्ता छन् विकल्प

सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएपछि कोसी प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी कायमै छ । ११ साउनमा सर्वोच्चले गरेको आदेश पालना गर्दै प्रदेश प्रमुख परशुराम खापुङले १६ साउनसम्म बहुमतको...

कोशी सरकारविरुद्धकाे रिटमा आइतबार सुनुवाइ हुने

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा रिट दर्ता गरेको छ।...

कोसीको मुख्यमन्त्रीमा काँग्रेसका उद्धव थापा नियुक्त

काठमाडौँ । कोसी प्रदेशको मुख्यमन्त्री काँग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन्। थापाले प्रदेश सभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका थिए। प्रदेश प्रमुखले थापालाई संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश सभा उनलाई काँग्रेसका २९, माओवादी केन्द्रका […] The post कोसीको मुख्यमन्त्रीमा काँग्रेसका उद्धव थापा नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काेशीकाे मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

काठमाण्डाै – कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त हुनुभएको छ । बहुमत सांसदको हस्ताक्षरसहित दाबी गरेका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । थापालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका ४७ जना सांसदको समर्थन रहेको छ । थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गर्नुभएको छ । यसअघि नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्की पदमुक्त भएपछि प्रदेश प्रमुखले नयाँ ...

मुख्यमन्त्री जम्मकट्टेलको शपथ आज, मन्त्री बन्दै थपलिया र थापा

पहिलो चरणमा एमालेबाट नेतृत्व गर्दै संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन) र राप्रपाबाट दलको नेता उद्धव थापा सरकारमा जाने भएका छन् ।