नुवाकोटमा आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ

नुवाकोट : दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भंगेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। खड्काका अनुसार तामाङ घरेलु हतियारसहित मृतकको घरतर्फ गएको देखिएको र घटनास्थलमा हतियार र उनको चप्पल भेटिएको छ ।घटनालगत्तै उनी फरार रहेका उनी काठमाडौंतर्फ जान लागेको समयमा मंगलबार बिहान पक्राउ परेका हुन्।सोमबार स

सम्बन्धित सामग्री

हत्या गरेर गाड्ने एकजना पक्राउ

हेटौंडा : मकवानपुरमा सामान्य विवादकै कारण महिलाको हत्या गरेर गाड्ने एकजना पक्राउ परेका छन्।इन्द्रसरोवर गापा–३, सिस्नेरीस्थित ज्यामिरेमा सामान्य विवादकै कारण महिलाको हत्या गरेर गाडेको आरोपमा मकवानपुर प्रहरीलाई एकजनालाई पक्राउ गरेको हो। प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै आरोपीलाई सार्वजनिक गरेको छ। प्रहरीले पत्रकार सम्मेलन गर्दै घटनामा सोही ठाउँका ३३ वर्षीय रोज वाइबाको संलग्नता रहेको जनाएको छ।मंसिर १३ गतेदेखि ३५ वर्षीया सरस्वती वाइबा बेपत्ता भएकी थिइन्। बेपत्ता वाइबाको शव शनिबार साँझ आधा

श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ

२ मंसिर दाङ । दाङमा श्रीमतीको हत्याको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बबई गाउँपालिका–१ क्यूरेनी निवासी ४० वर्षीय लालबहादुर बोटे रहेका छन् । हथौडा प्रहार गरी ३४ वर्षीया श्रीमती खुमी बोटेको हत्या गरेकाे आरोपमा बाेटेलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मानबहादुर विष्टले जानकारी दिए । सामान्य झगडा पछि श्रीमती खुमीको […]

श्रीमतीको हत्या अभियोगमा दाङमा एकजना पक्राउ

दाङ – दाङमा श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। बबई गाउँपालिका वडा नम्बर १ क्यूरेनी निवासी ४० वर्षीय लालबहादुर बोटे ३४ वर्षीया श्रीमती खुमी बोटेको हत्या अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको छ । उनले हथौडा प्रहार गरी खुमीको हत्या गरेको अभियोग छ । शुक्रबार बिहान ३ बजे घटना भएको ईलाका प्रहरी कार्यालय खिलतपुरका […]

झापामा भारतीय नागरिक हत्या प्रकरण : घटनामा संलग्न थप एकजना पक्राउ

झापा : झापामा भारतीय नागरिकको हत्यामा संलग्न थप एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दरहरैँचा नगरपालिका– ६ निवासी २४ वर्षीय शैलेश सापकोटा रहेको इलाका प्रहरी कार्यालय अनारमनिका डिएसपी रुगमबहादुर कुँवरले जानकारी दिए।गत असार ९ गते भारत गुजरात राज्य अहमदाबाद, कुवेरनगर निवासी ४० वर्षीय जपडिया नरेशकुमार बाबु भाइको हत्या भएको थियो। उनको शव असार १२ गते अर्जुनधारा नगरपालिका–४ स्थित जुकेखाडी साहसी टोलभित्रको ह्युमपाइपमा फेला परेको थियो। हत्या गरी शवलाई बोरामा राखेर त्यहाँ फ्या

श्रीमतीको हत्या गरेकाे आरोपमा एकजना पक्राउ

श्रीमतीको हत्या गरेको आरोपा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–१, लाहुरे चौकका ३४ वर्षीय अमर बहादुर तामाङलाई श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।  मोबाइल बिगारेको विषयमा...

हत्या आरोपमा एकजना पक्राउ

बैतडी : हत्याको आरोपमा बैतडीमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका-२ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छन्।नारुलाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आशंकामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई नियन्त्रणमा लिइएको हो।  निरीक्षक शाहीले भने, 'पक्राउ परेकी नारुले हत्या स्वीकार गरिसकेकी छन्, म्याद थप गरेर अनु

श्रीमती हत्या आरोपमा एकजना पक्राउ

२८ असोज, बुटवल। श्रीमतीलाई हत्या गरेको आरोपमा एकजना व्यक्ति अर्घाखाँचीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको ईस्मा गाउंपालिका वडा-२ हल्दीटारा घर भइ हाल अर्घाखाँची छत्रदेब–८ मा डेरामा बस्ने बर्ष ४३ का लाल बहादुर कुमाल रहेका छन् । उनले असोज २७ गते दिउसो आफ्नो श्रीमती बर्ष ३० की सिता कुमाललाई कुटपिट गरी हत्या गरेका थिए […]

सेनामा कार्यरत गुरुङको हत्या आरोपमा एकजना पक्राउ

८ साउन, चितवन । नेपाली सेनामा कार्यरत भरत गुरुङको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । नेपाली सेनामा कार्यरत धादिङ घर भएका ३६ वर्षीय गुरुङको बिहीबार चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ मा शव फेला परेको थियो । उनको टाउकोमा गोली लागेको थियो । घटनास्थलबाट गोलीको खोका समेत बरामद भएको थियो । उक्त घटनाको […]

हत्या आरोपमा एकजना पक्राउ

१६ चैत, काठमाडौं । सुनसरीको इटहरीबाट हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–२ का ५५ वर्षीय केशव कार्कीको हत्या गरेको आरोपमा सोही ठाउँका ५५ वर्षीय जीवन रेग्मीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । रेग्मीले पुरानो रिसईबीका कारण कार्कीलाई फलामको खन्ती प्रहार गरेको प्रहरीको भनाइ छ । उनलाई इटहरी उपमहानगरपालिका–२ कृषि फार्मबाट […]

भाइको हत्या आरोपमा एकजना पक्राउ

२८ पुस, काठमाडौं । बाँकेमा लाठी प्रहार गरी आफ्नै भाइको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका-४ नरैनापुर बस्ने ३० वर्षीय इसाइल खाँ रहेका छन् । प्रहरीका अनुसार इसाइलले आफ्नै भाइ १७ वर्षीय रहिस खाँलाई टाउकोमा लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । सोही ठाउँस्थित बारीसी बाबा सामुदायिक […]