२८ असोज, बुटवल। श्रीमतीलाई हत्या गरेको आरोपमा एकजना व्यक्ति अर्घाखाँचीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको ईस्मा गाउंपालिका वडा-२ हल्दीटारा घर भइ हाल अर्घाखाँची छत्रदेब–८ मा डेरामा बस्ने बर्ष ४३ का लाल बहादुर कुमाल रहेका छन् । उनले असोज २७ गते दिउसो आफ्नो श्रीमती बर्ष ३० की सिता कुमाललाई कुटपिट गरी हत्या गरेका थिए […]