यसपालि चुनावमा बढी प्रयोग भएको प्रचार सामग्री हो, पार्टीको झन्डा। निर्वाचन आयोगले टिसर्ट, तुल, क्यापजस्ता सामग्रीमा रोक लगाएपछि झन्डाले स्थान पाएको हो। पाँच हजारभन्दा बढी प्रत्यक्ष उम्मेदवार झन्डा बोकेर प्रचारमा निस्केका छन्। निर्वाचन क्षेत्र र चुनावी सभाहरू झन्डाले सजिएका छन्। उम्मेदवारको लोकप्रियता देखाउने माध्यम बनेका यी झन्डा कहाँ, कसरी उत्पादन भइरहेका छन्? कति खर्च भइरहेको…