कृषलाको हत्या आरोपमा दुईजना पक्राउ

उदयपुरको त्रियुगा नगरपालिका–६ मोहनपुरकी १७ वर्षीया किशोरी कृषला चौधरीको हत्या आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। जंगलमा कृषलाको शव फेला परेको बाह्र दिनपछि सोमबार दिउँसो उदयपुर प्रहरीले हत्या आरोपमा दुईजनालाई...

सम्बन्धित सामग्री

हत्या आरोपमा दुईजना पक्राउ

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय वाशुदेव जोशीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेका सोही ठाउँका २४ वर्षीय महेन्द्र बिष्ट र  २८ वर्षीया धनमती भण्डारी रहेका बैतडीका प्रहरी प्रमुख डिएसपी (प्रहरी नायव उपरीक्षक) प्रेमबहादुर शाहीले जानकारी दिए। मृतक जोशीका दाई पुष्पराज जोशीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा बिष्ट र भण्डारीविरुद्ध किटानी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।वाशुदेवको शनिबार रा

छिमेकीको हत्या आरोपमा दुईजना पक्राउ

जनकपुरधाम : कुटपिट गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरेको जानकारी दिए।गत बुधबार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा मृत्यु भएको थियो। घटनामा अन्य तीन जना घाइते भएका थिए। दु

बाजुरा घटना : अनेरास्ववियुका नेता चेतनको हत्या आरोपमा दुईजना पक्राउ

बाजुराको त्रिवेणी नगरपालिका–७ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भातृ संगठन अनेरास्ववियुका सचिवालय सदस्य चेतन ऐडीको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।मङ्सिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि कांग्रेसका कार्यकर्ताले कुटेर ऐडीको हत्या गरेको एमालेका स्थायी समिति सदस्य कर्ण थापाले दाबी गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–७ घर भएका २७ वर्षीया रुपा चौधरी ऐडी र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर छन् ।त्रि

६ महिने छोरीको हत्या आरोपमा आमासहित दुईजना पक्राउ

स्याङ्जा । ६ महिनाकी बालिकाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका(२मा ६ महिनाका बालिकाको हत्या आरोपमा प्रहरीले आइतबार दुई जना पक्राउ गरेको हो । गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव […]

१८ महिने बालिकाको हत्या आरोपमा दुई जना पक्राउ

विराटनगर : १८ महिने बालिकाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन्। मोरङको सुन्दरहरैचा नगरपालिका-७ की बालिकाको हत्या आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो।दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए। तर‚ पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छ। आइतवार दिउँसो पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी दिने तयारी गरिएको मुकारूङले बताए।घरबाट शुक्रवार अपराह्न ४ बजे हराएकी बालिका ५ बजेतिर घरभन्दा १५० मिटर दूरी पश्

भारतीय नागरिकको हत्या आरोपमा दुईजना पक्राउ

२७ फागुन, काठमाडौं । भारतीय नागरिकको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । गत २१ गते राति धनगढी उपमहानगरपालिका-५ को शिवनगर–जाइ सडकखण्ड नजिकै भारतको उत्तर प्रदेशको साहजापुरका ४२ वर्षीय कुल्दीप गुप्ताको हत्या भएको थियो । प्रहरीका अनुसार भाइसँगै धनगढीमै ज्याला मजदुरी गर्दै आएका गुप्ता गत फागन २१ गते आइतबार साँझ भाइको डेराबाट निस्केका थिए […]

हत्या आरोपमा दुईजना पक्राउ

भक्तपुर : २८ वर्षीया जेनिशा नगरकोटीको घाँटी रेटी हत्या गरेको अभियोगमा भक्तपुर प्रहरीले दुईजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी घर भई हाल भक्तपुर नागपोखरी बस्दै आएकी जेनिशाको हत्या गरिएको थियो।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेसी स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१० थलाछें बस्ने ४४ वर्षीय रमेश भन्ने कुमार लामा र काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका–४ चौवास स्थायी घर भई हाल भक्तप

तीन साझेदारको हत्या प्रकरणः थप दुईजना पक्राउ

मोरङको धनपालथान गाउँपालिका र ललितपुरको गोदबारीमा गरी ३ जनाको हत्या आरोपमा थप २ जना पक्राउ परेका छन्।...

बैतडीमा हत्या आरोपमा दुईजना पक्राउ

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले आज दुई जनालाई नियन्त्रणमा लिएको छ।सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आज घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। गत भदौ १० गते भीरबाट लडेर मृत्यु भएको भनिएका विजयको हत्या भएको भन्दै किटानी जाहेरी दर्तापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।विजयका बुवा वीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालयमार्फत दशरथचन्द नगरपालिका–५ का अशोक नाथ, लक्ष्मण नाथ, र

कृषला चौधरी हत्या आरोपमा दुईजना पक्राउ

३२ साउन, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा-६ कि कृषला चौधरीको हत्यामा संलग्नको  आरोपमा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको सुरुङगा नगरपालिका-१ का २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदालाई पक्राउपछि सोमबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहराका अनुसार साउन १३ गतेदेखि हराएकी चौधरीको राजदेवी सामुदायिक वन रातमाटे खहरे खोलामा शव फेला […]