काठमाडौंमा पनि इन्दिरा आईभीएफको शाखा

काठमाडौं । इन्दिरा आईभीएफले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ । भारतमा प्रजननसम्बन्धी समस्याका लागि अत्याधुनिक समाधानहरू प्रदान गर्ने संस्थाहरुमध्ये अग्रपंक्तिमा रहेको इन्दिरा आईभीएफले बाँझोपनको समस्या समाधानका लागि काठमाडौंमा आफ्नो केन्द्र स्थापना गरेको जनाएको छ । नेपालमा पनि बाँझोपनको समस्यासँग सामना गरिरहेका व्यक्तिहरूको समस्या समाधान गर्ने उदेश्यले केन्द्रको स्थापना गरिएको इन्दिरा आईभीएफले जारी गरेको विज्ञप्तिमा […]