प्रदेश हेरफेरको कुरा बेमौसमी बाजा हो : नेता राई

पूर्वमन्त्री एवं सङ्घीय समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भन्नु बेमौसमी बाजा बजाउनु जस्तै भएको बताउनुभएको छ । नेपालगञ्जमा शुक्रबारदेखि शुरु भएको दोस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि, प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा नेता राईले प्रदेश हेरफेरको कुरा गरेर केहीले जनतालाई दिग्भ्रमित पार्ने खेल खेलेको मात्र हो भन्नुभयो ।

सम्बन्धित सामग्री

कांग्रेस महासमिति बैठकमा जनयुद्धबारे ‘बेमौसमी बाजा’ बजाइएको प्रचण्डको निश्कर्ष

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसले पार्टीको महासमिति बैठकमा जनयुद्धबारे ‘बेमौसमी बाजा’ बजाएको टिप्पणी गरेका छन् । आज (बिहीबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बोल्नै नपर्ने बेला कांग्रेस महासमिति बैठकमा जनयुद्धबारे बोलिएको बताएका हुन् । ‘जनयुद्धकै बारेमा अहिले बेमौसमको बाजा, बोल्नै नपर्ने […]

‘मिसन-८४’ को बेमौसमी बाजा

युवालाई सामाजिक रूपले उत्तरदायी र आर्थिक रूपले सक्षम बनाउनु नै अहिलेको मुख्य अभिभारा हो । यो अभिभारालाई एकातिर पन्छाएर, केवल 'मिसन ८४' भन्दै कुर्लिनु बेमौसमी बाजा बजाउनु हो ।

माओवादी नेतालाई धमलाको प्रश्न- अध्यादेश त बेमौसमी बाजा भएन र ?

काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) महासचिव देव गुरुङले अध्यादेशको अन्तर्वस्तुमा राजनीतिक दलहरुबीच कुनै विवाद नरहेको बताएका छन् । ‘हेर्नुपर्ने मुख्य कुरा अध्यादेशको अन्तर्वस्तु हो । त्यसमा राजनीतिक दलहरुबीच विमति छैन । विधि र प्रक्रियामा कसैकसैको असहमति हुन सक्छ । अध्यादेश कहिले ल्याउने भन्ने कुरामा छलफल हुन सक्ला । अन्तर्वस्तुमा सहमति भयो भने विधि […]

अर्थतन्त्र सामान्य छ, एमालेले बेमौसमी बाजा बजायो : अर्थ मन्त्रालय

काठमाडौं : कोरोना महामारीअघि अर्थात् सन् २०२० मा देशको मुद्रास्फीति वस्तु तथा सेवा आयातलाई १३ महिनासम्म धान्न सक्ने अवस्थामा थियो। अहिले ६ महिनासम्म मात्र धान्न सक्ने अवस्थामा रहेको अर्थ मन्त्रालय बताउँछ। अहिले युक्रेन रुस युद्धलगायत कारणले डलर र तेलको मूल्य बढेको, कोरोना महामारी सकिएसँगै आयात र व्यापार घाटा बढ्दा आयातमा आधारित अर्थतन्त्र संकटको डिलमा पुगेको अर्थविदहरूले बताइरहँदा मुलुकको सम्पूर्ण अर्थ व्यवस्थाको नेतृत्व गरिरहेको अर्थ मन्त्रालय भने त्यो स्विकार्न तय

कांग्रेसमा देखिएको चुनावी तालमेलको बहस बेमौसमी बाजा !

निकट भविष्यमा हुन गइरहेका तीन ठूला निर्वाचन नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि आउने नेतृत्वका लागि अग्निपरीक्षा हो भन्ने कुरामा दुईमत छैन तर नेपाली कांग्रेसको हित तालमेल गर्दा छ कि एक्लै चुनाव लड्दा फाइदा छ भन्ने सन्दर्भको विवाद भने महाधिवेशनमै प्रवेश गरिसकेको छ ।

बेमौसमी बाजा

स्थिति बिग्रन दिनु भन्दा सबैले सम्हालिनु उचित हुन्छ। सरकारमा बस्ने अवसर आइरहन्छ तर त्यहाँ रहँदा कसरी काम गरियो भन्ने पक्षले भविष्यसम्म प्रेरणा दिइरहनुपर्छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उनलाई साथ दिइरहेको गठबन्धनले भोलिका निम्ति सोच्न ढिला भइसकेको छ।...

अध्यादेश बेमौसमी बाजा : कांग्रेस

८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउनु बेमौसमी बाजा भएको प्रारम्भिक टिप्पणी गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले संसारकै ध्यान कोरोना महामारीमाथि विजय हासिल गर्नु रहेको भन्दै यो बेलामा …

कांग्रेस प्रवक्ताले भने: कोरोनामाथि विजय हासिल गर्ने बेला `बेमौसमी बाजा´ नबजाऔं

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संकटका बेला भएका पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाएका छन्। राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधन र संवैधानिक परिषदको गणपुरक संख्या घटाउने अध्यादेश ल्याउने निर्णयलाई बेमौसमी बाजा भन्दै शर्माले अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हुनुपर्नेमा जोड दिएका छन्। 'नेपाल देशका लागि

‘बाँके–बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भन्नु बेमौसमी बाजा हो’

नेपालगञ्जः पूर्वमन्त्री एवं संघीय समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भन्नु बेमौसमी बाजा बजाउनु जस्तै भएको बताएका छन् । नेपालगञ्जमा शुक्रबारदेखि शुरु भएको दोस्रो प्रादेशिक ...

कांग्रेस बैठक तेस्रो दिन जारी : नेतृत्व परिवर्तन बेमौसमी बाजा

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति सदस्य उर्मिला नेपाल केसीले पार्टीमा नेतृत्व परिवर्तनको विषय बेमौसमी बाजा भएको बताउनुभयो ।