एकैदिन एक लाख बोटबिरुवा रोपिँदै

काठमाडौं । आज आठौं चुरे दिवस मनाइँदै छ । आठौं चुरे दिवसकाे अवसरमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले यस वर्ष एकै दिन कम्तीमा एक लाख बिरुवा रोपेर दिवस मनाउँदै छ । दिवसका अवसरमा आज समितिले रुख र फलफूल प्रजातीका कम्तीमा एक लाख रुख, फलफुलका बिरुवा र बाँस  रोपेर मनाउन लागेकाे  हाे । असार […]

सम्बन्धित सामग्री

उपत्यकामा एकैदिन १६ लाख लिटर पेट्रोलको माग

काठमाडौं उपत्यकाका आइतबार एकैदिन १६ लाख लिटर (१६ सय किलो लिटर) पेट्रोलको माग भएको छ। नेपाल आयल निगमका अनुसार शुक्रबारदेखि पेट्रोलियम ढुवानीमा भएको अवरोधका कारण माग हवात्तै बढेको हो।  अहिले काठमाडौं...

भारतमा एकैदिन तीन लाख ३३ हजार बढी कोरोना संक्रमित थप

भारतमा एकैदिन तीन लाख ३३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा आइतबार (पछिल्लो २४ घण्टा) तीन लाख ३३ हजार ५३३ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ। शनिबारको तुलनामा चार हजार १७१ कममा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ५२५ जनाको कोभिड–१९ का कारण मृत्यु भएको स्वास्थ्य […]

भारतमा एकैदिन थपिए ३ लाख ३७ हजार संक्रमित, ४८८ जनाकाे मृत्यु

भारतमा एकैदिन ३ लाख ३७ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घन्टामा ३ लाख ३७ हजार ७०४ संक्रमित थपिएका हुन् ।

भारतमा एकैदिन ३ लाख भन्दा बढिमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतमा एकैदिन ३ लाख भन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख १७ हजार ५ सय ३२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।भारतमा कोरोना भाइरसको तेस्रो लहर फैलिएपछि पहिलो पटक यति धेरै संक्रमित भएको पनि खबरमा उल्लेख गरिएको छ । भारतमा […]

भारतमा एकैदिन दुई लाख ६८ हजार बढीलाई कोरोना संक्रमण

भारतमा कोरोना भाइरस महामारीको तेस्रो लहरमा दैनिक नयाँ संक्रमित थपिने क्रम तीव्र छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार एकैदिन दुई लाख ६८ हजार ८३३ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या बिहीबारको तुलनामा शुक्रबार चार हजार ६३१ बढी हो। कोभिड–१९ का कारण पछिल्लो २४ घण्टामा ४०२ जनाको ज्यान गएको छ। हाल सक्रिय संक्रमितको संख्या १४ […]

विश्वभर एकैदिन ६ लाख जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – विश्वभर एकैदिन करिब ६ लाख कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ लाख ९८ हजार २०८ जना कोरोना संक्रमित थपिएका हुन् । यही अवधिमा ४ लाख १२ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् ६ हजार ९७८ जना संक्रमितको मृत्यु भएको छ । थपिनेमा अमेरिकामा एक लाख ७ हजार […]

भक्तपुरमा अक्सिजन प्लान्ट स्थापनाका लागि एकैदिन ३० लाख संकलन

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरका कारण अक्सिजनको अभाव भइरहेको बाध्यतालाई मध्यनजर गरी भक्तपुर नगरपालिकाले स्थापना गर्न लागेको प्लान्टका लागि एकैदिन ३० लाख रुपैयाँ संकलन भएको हो।...

भारतमा एकैदिन तीन लाख ८० हजार जनामा कोरोना संक्रमण

नयाँ दिल्ली । भारतमा बुधबार तीन लाख ८० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन यति ठुलो संख्यामा संक्रमित फेला परेको यो नै पहिलो पटक हो ।भारतमा संक्रमण मुक्त हुने दर पनि बढ्दै गएको छ । मंगलबार २ लाख ६२ हजार बिरामी संक्रमणमुक्त भएकोमा बुधबार यो दर बढेर दुई लाख ७० हजार पुगेको छ ।भारतमा बुधबार कोरोना संक्रमणका कारण तीन हजार ६४६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या २ लाख चार हजार पुगेको छ ।भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३० लाख ७५ हजार

भारतमा कोरोनाको कहर बढ्दै, एकैदिन झण्डै तीन लाख संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले भयावह रुप लिँदै गएको छ । मंगलबार भारतमा झण्डै तीन लाख जना कोरोना संक्रमण पाइएको छ । भारतमा एकैदिन यति ठुलो संख्यामा नयाँ संक्रमित पाइएको यो पहिलो पटक हो ।भारतमा मंगलबार २ लाख ९४ हजार ११५ जनामा संक्रमण पाइएको हो । कोरोना संक्रमण सुरु भएयता भारतमा एकैदिन यति ठुलो संख्यामा कोरोना संक्रमित पाइएको यो पहिलोपटक भएको जनाइएको छ ।मंगलबार कोरोना संक्रमणका कारण दुई हजार २० जनाको मृत्यु भएको छ । यसअघि गत सेप्टेम्बरमा एकैदिन दुई हजार चारजनाको कोरोना संक्रमणका कारण मृ

भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना पुष्टि

२७ चैत, काठमाडौं । भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै रहेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । यसैगरी भारतमा गत २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमित व्यक्ति […]